admin


महरालाई मुटुमा समस्या, नर्भिकमा उपचार गरिंदै २ कार्तिक २०७६, शनिबार ०६:२२

  काठमाडौं, कार्तिक २ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ । १० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या..

पुरा पढ्नुहोस् »

३ महिनामा पोखरामा मात्रै १७ हजार गाडी कारबाहीमा २ कार्तिक २०७६, शनिबार ०२:४३

पोखरा, कार्तिक २ । वितेको ३ महिनामा कास्कीमा मात्रै झण्डै १७ हजार गाडीका चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, रक्सी पिएर गाडी चलाउने र मनपरी भाडा असुल्ने १६ हजार ९ सय ५० गाडीका चालकहरु कारबाहीमा परेका हुन् । सबैभन्दा धेरै भदौमा ६..

पुरा पढ्नुहोस् »

सडक कालोपत्रे गरेको एक दिनमै उप्कियो, स्थानीय आक्रोशित २ कार्तिक २०७६, शनिबार ०२:३२

बागलुङ, कार्तिक २ । बागलुङ नगरपालिका–१ रामरेखामा गरिएको सडक कालोपत्रे एक दिनमै उप्किएको छ । बागलुङ नगर कार्यपालिकाको कार्यालय र सडक बोर्डको संयुक्त लगानीमा निर्माण गर्न लागिएको उक्त सडक कालोपत्रे गरेको भोलिपल्ट नै उप्किएको हो । बागलुङ..

पुरा पढ्नुहोस् »

१३ वर्षीया बालिकाको सामूहिक बलात्कार, ७ जना पक्राउ २ कार्तिक २०७६, शनिबार ०२:१९

सुर्खेत, कार्तिक २ । सुर्खेतमा एक १३ वर्षीया बालिकालाई ७ जनाले सामुहिक रुपमा पटक पटक बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज १५ र १६ र २३ गते उनी बलात्कारमा परेकी हुन् । एक पटक ४ जनाले र एक पटक २ जना गरी..

पुरा पढ्नुहोस् »

तरकारीमा विषादी न्युनिकरणका लागि कृषकको आक्रर्षण, कार्यक्रम थप गर्न माग १ कार्तिक २०७६, शुक्रबार १३:१४

  पोखरा, कार्तिक १ । तराकारीमा रासायनीक विषादी न्युनिकरण गर्नका लागि कृषकलाई तालिम प्रदान गर्दै आएको कारितास नेपाललाई कार्यक्रम थप गर्न माग गरिएको छ । कारितास नेपालले पोखरामा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा कार्यक्रम थप गर्न माग..

पुरा पढ्नुहोस् »

निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता कार्तिकभित्र लिइसक्नुपर्ने १ कार्तिक २०७६, शुक्रबार १२:४३

  काठमाडौं, कार्तिक १ । निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान कात्तिक मसान्तभित्र लिइसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई आग्रह गरेको छ । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई..

पुरा पढ्नुहोस् »

पटाका आयात, बेचविखन र पड्काउने कार्य रोक्न नागरिक समाज पोखराको ध्यानाकर्षणपत्र १ कार्तिक २०७६, शुक्रबार १२:२०

  पोखरा, कार्तिक १ । आउँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड दीपावलीको सन्दर्भ पारेर पोखरामा पटाका आयात हुने, बेचविखन र पड्काउने कार्यलाई रोक्नको लागि विगतका वर्षहरु झैं नागरिक समाज पोखराले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार..

पुरा पढ्नुहोस् »

२१ औं पोखरा सडक महोत्सवको संयोजकमा बराल १ कार्तिक २०७६, शुक्रबार १२:०९

  पोखरा, कार्तिक १ । रेवान पोखराले आयोजना गर्दै आएको सडक महोत्सव सम्पन्न गर्न संयोजक चयन गरेको छ । २१ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न रेवानले रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बराललाई संयोजक र सहसंयोजकमा कार्यसमिति सदस्य नरेश भट्टराई र..

पुरा पढ्नुहोस् »

कात्तिक ७ मा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ कार्तिक २०७६, शुक्रबार १२:०३

  काठमाडौं, कात्तिक १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेदवारले मनोनयन कहिले दिने ? १ कार्तिक २०७६, शुक्रबार ११:१७

काठमाण्डौं, कार्तिक १ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष..

पुरा पढ्नुहोस् »