admin


जुवाडे र विचौलियाको घेरामा कास्की प्रहरी ! १ कार्तिक २०७६, शुक्रबार ११:१०

पोखरा, कार्तिक १ । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाका खालहरुमा चलाएको अप्रेशनहरु मध्येको पछिल्लो एउटा घटनाले कास्की प्रहरीलाई विवादित बनाएको छ । गत आइतबार कौडा खेलिरहेका अवस्थामा एक रेष्टुरेराँबाट १५ जना जुवाडेलाई कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

स्थानीय तहका जनप्रतिनिधिले तलव लिन नपाउने, तत्काल रोक्न सर्वोच्चको आदेश १ कार्तिक २०७६, शुक्रबार ११:००

पोखरा, कार्तिक १ । स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधा आजैबाट रोकिएको छ । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले पाउँदै आएको सेवा सुविधा गैरकानुनी रहेको ठहर गर्दै लिन नपाउने फैसला गरेपछि उनीहरुले लिँदै आएको मासिक सुविधा रोकिने भएको..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी म्यानमारबाट जापान जाने १ कार्तिक २०७६, शुक्रबार ०९:५९

  काठमाडौं, कात्तिक १ । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने..

पुरा पढ्नुहोस् »

‘बाघे’ समातिए १ कार्तिक २०७६, शुक्रबार ०९:४८

  काठमाडौं, कात्तिक १ । नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई शुक्रबार दिँउसो पक्राउ गरेको हो । महाशाखाका..

पुरा पढ्नुहोस् »

स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न सर्वोच्चको आदेश १ कार्तिक २०७६, शुक्रबार ०८:५५

  काठमाडौं, कार्तिक १ । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै..

पुरा पढ्नुहोस् »

होमस्टेलाई परियोजनाका रुपमा लैजान चाहन्छौँ : मुख्यमन्त्री गुरुङ १ कार्तिक २०७६, शुक्रबार ०६:३९

  नवलपुर, कार्तिक १ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले होमेस्टेलाई परियोजना रुपमा विस्तार गर्न चाहेको बताएका छन् । तुलानात्मक रुपमा राम्रो काम गरेका होमेस्टे छनोट गरेर ती हामेस्टेलाई थप कार्यक्रमहरु दिइने..

पुरा पढ्नुहोस् »

क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न आईसीसीको टोली नोभेम्बरमा नेपाल आउने १ कार्तिक २०७६, शुक्रबार ०६:१२

  काठमाडौं, कार्तिक १ । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टोली नोभेम्बर पहिलो साता काठमाडौं आउने भएको छ । क्यानको निलम्बन प्रक्रिया सुरु भएको बेला हुन लागेको आईसीसी टोलीको भ्रमणलाई..

पुरा पढ्नुहोस् »

राष्ट्रपति ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने १ कार्तिक २०७६, शुक्रबार ०५:५९

  एजेन्सी, कार्तिक १ । युक्रेनका राष्ट्रपतिसँग आफूले गरेका विभिन्न संवाद सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने भएका छन् । सचिव पेरीले आगामी डिसेम्बरबाट पद छोड्ने बताइएको छ । राष्ट्रपति..

पुरा पढ्नुहोस् »

विप्लव समूहका म्याग्दी इन्चार्ज र जिल्ला सेक्रेटरी पक्राउ १ कार्तिक २०७६, शुक्रबार ०५:४६

  वाग्लुङ, कार्तिक १ । जिल्ला अदालत बागलुङमा धरौटी बुझाएर तारेखमा छुटे लगत्तै विप्लव समूह माओवादीका कार्यकर्ता कमानसिंह नकाल क्षेत्री र बाबुलाल शाक्य पक्राउ परेका छन् । विप्लव माओवादीका तत्कालीन म्याग्दी इञ्चार्ज क्षेत्री र म्याग्दी..

पुरा पढ्नुहोस् »

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी १ कार्तिक २०७६, शुक्रबार ०५:३४

  काठमाडौं, कात्तिक १ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मत गणना सकिए पनि..

पुरा पढ्नुहोस् »