admin


राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा कार्की ३० आश्विन २०७६, बिहीबार १४:१०

  पोखरा, असोज ३० । राष्ट्रिय संगीतकर्मी संघ कास्कि जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुश जंग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष वराल, महिला उपाध्यक्षमा शुष्मा विसि, महासचिवमा..

पुरा पढ्नुहोस् »

सौगात विक र निहाल जंग बहादुर थापा डबल्सतर्फ च्याम्पियन ३० आश्विन २०७६, बिहीबार १३:५८

  पोखरा, असोज ३० । नेपालका शिर्ष वरियता प्राप्त खेलाडी अकि जुवेन रावत पोखरा रंगशालामा जारी होटल ट्रेकर्स इन एसियन यू–१४ सि–२ वरियता टेनिस च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेका छन् । बिहिबार भएको सेमिफाइनलमा उनले पोखराका सौगात विकलाई ६–४,..

पुरा पढ्नुहोस् »

साग ह्याण्डबलको अन्तिम चरणको छनोट सम्पन्न  ३० आश्विन २०७६, बिहीबार १३:४६

  पोखरा, असोज ३० । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको बिहिबार पोखरामा अन्तिम छनोट सम्पन्न गरिएको छ । यहि मंसिर १५ देखि २४ गते सम्म पोखरामा १३ औं साग अन्र्तगत हुने ह्याण्डबल..

पुरा पढ्नुहोस् »

आईसिएन बडिबिल्डिङ्मा पोखराका सुजनलाई दुई स्वर्ण ३० आश्विन २०७६, बिहीबार ११:१७

  पोखरा, असोज ३० । अष्टेलियाको तास्मानियामा भएको आईसिएन (आई कम्पिट नेचुरल) बडिबिल्डिङ् प्रतियोगितामा पोखरा न्यूरोडका सुजनकुमार शिल्पकारले दुईवटा स्वर्ण पदक जितेका छन् । हाल अष्टेलियाको तास्मानिया स्थित लन्सेस्टनमा बसोबास गरिरहेका..

पुरा पढ्नुहोस् »

कात्तिक १ र २ गते कांग्रेसले प्रशिक्षण कार्यक्रम गर्दै ३० आश्विन २०७६, बिहीबार १०:४८

  काठमाडौं, असोज ३० । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका..

पुरा पढ्नुहोस् »

उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने निर्णयको राष्ट्रपति ट्रम्पद्वारा बचाउ ३० आश्विन २०७६, बिहीबार ०९:४७

  एजेन्सी, असोज ३० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गरेका छन् । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीले आक्रमण गरेको..

पुरा पढ्नुहोस् »

नेता–कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् : दाहाल ३० आश्विन २०७६, बिहीबार ०९:२९

  चितवन, असोज ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अनुशासनबाट नेता–कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँ–कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैंबाट हुने विचार व्यक्त..

पुरा पढ्नुहोस् »

१३ गते भाइटिका लगाउने नेवार समुदायको निर्णय, १२ गते नेपाल संवत भिन्तुना र्याली ३० आश्विन २०७६, बिहीबार ०९:१७

  पोखरा, असोज ३० । नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत्..

पुरा पढ्नुहोस् »

‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ ३० आश्विन २०७६, बिहीबार ०९:००

  दाङ, असोज ३० । दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले..

पुरा पढ्नुहोस् »

जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार ३० आश्विन २०७६, बिहीबार ०८:५१

  वीरेन्द्रनगर, असोज ३० । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार..

पुरा पढ्नुहोस् »