admin


उपनिर्वाचनमा दलको अलमलः ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै १७ कार्तिक २०७६, आईतवार ०१:५५

काठमाण्डौं, कार्तिक १७ । उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा,..

पुरा पढ्नुहोस् »

अन्ततः कास्की २ मा नेकपाले विद्यालाई नै उम्मेदवार टुंग्यायो, करण र प्यासी रिङ आउट ! १६ कार्तिक २०७६, शनिबार १४:५१

पोखरा, कार्तिक १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार टुंग्याएको छ । नेकपा कास्कीले विद्या भट्टराईको एकल नाम सर्वसम्मत सिफारिस गरेपनि गण्डकी प्रदेशले ३ जना सिफारिस गरेको थियो । सोमनाथ अधिकारी..

पुरा पढ्नुहोस् »

महराको बयान–’रक्सी ७ वर्षदेखि छोएको छैन, त्यो दिन रोशनीले मलाई नै धम्की दिएकी हुन्’ १६ कार्तिक २०७६, शनिबार ०२:५८

काठमाण्डौं, कार्तिक १६ । संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष इन्कारी बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार काठमाडौं..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीका एडिसी राजेन्द्रबहादुर शाही डेढलाख सहित जुवाखालबाट पक्राउ १६ कार्तिक २०७६, शनिबार ०२:४४

काठमाण्डौं, कार्तिक १६ । काठमाडौ । प्रधानमन्त्रीका एडिसी राजेन्द्रबहादुर शाही जुवाखालबाट समातिएका छन् । उनलाई महानगरीय प्रहरी विभाग गोंगबुले शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो..

पुरा पढ्नुहोस् »

काँग्रेसमा उम्मेदवार छान्न भागवण्डाः देउवालाई २, पौडेल र सिटौलालाई बराबर (कास्की २ कसले पाउला ?) १६ कार्तिक २०७६, शनिबार ०२:३७

पोखरा, कार्तिक १६ । नेपाली काँग्रेसमा गुटगत आधारबाट उपनिर्वाचनका लागि उम्मेदवारी छनोटको तायरी भएको बुझिएको छ । पार्टी पदाधिकारीसहित गुटको प्रतिनिधित्व हुने गरी संसदीय समितिको अधिकार पार्टी पदाधिकारी दिइएको छ । उम्मेदवार चयन गर्ने आधिकारिक..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा होटलका कर्मचारी मृत भेटिए १५ कार्तिक २०७६, शुक्रबार ११:०९

पोखरा, कार्तिक १५ । पोखरामा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् । भक्तपुर घर भई पोखरा महानगरपलिका – १७ ड्यामसाईडमा प्रताप गुरुङको घरमा डेरा गरी बस्दै आएका अन्दाजी ३५ वर्षीय अशोक अधिकारी मृत भेटिएका हुन् । उनी डेरा अगाडी नै मृत भेटिएको..

पुरा पढ्नुहोस् »

घुम्तीमा ओभरटेक गर्दा ४ वटा गाडी दुर्घटना १५ कार्तिक २०७६, शुक्रबार ११:०४

तनहूँ, कार्तिक १५ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १ नाहालामा दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे दमौली सडकखण्डमा शुक्रबार बिहान दुर्घटना भएको हो । डुम्रेबाट दमौली तर्फ जादै गरेको दुईवटा सवारी र दमौलीबाट डुम्रेतर्फ आउदै..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेले राखे नयाँ विश्व रेकर्ड १५ कार्तिक २०७६, शुक्रबार १०:५८

काठमाण्डौं, कार्तिक १५ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने चम्किएका छन् । ‘द क्रिकेट मन्थ्ली’ अनलाईनका अनुसार सन्दीप यस सिजनमा सबैभन्दा धेरै देशमा ‘टि ट्वान्टी’ खेल्ने क्रिकेटर बनेका छन् । सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जद्रान पनि..

पुरा पढ्नुहोस् »

चार लेनको बन्दै पोखरा मुग्लीन सडक, एडिवीले २२ अर्व दिने १५ कार्तिक २०७६, शुक्रबार १०:४८

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । लामो समयको निरन्तर छलफल पछि एशियाली विकास बैंक एडीवी पोखरा मुग्लीन सडकमा ऋण लगानी गर्न सहमत भएको छ । ४ लेन सडकको डिजाईन भएको यो सडकमा एडीवीले १९ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब २२ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध..

पुरा पढ्नुहोस् »

तरुण दलका नगर सभापतिसहित ६ जना अत्याधुनिक पेस्तोलसहित नियन्त्रणमा १५ कार्तिक २०७६, शुक्रबार ०५:५७

बाँके, कार्तिक १५ । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६..

पुरा पढ्नुहोस् »