ब्युटिसियनहरुको पाँच दिने उद्घोषण तालिम आइतबारबाट सुरु १७ कार्तिक २०७६, आईतवार १२:४७
पोखरा, कार्तिक १७ । “आर्थिक समृद्धिको लागि सौन्दर्य पेशा, आजको आवश्यकता” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाल ब्युटिसियन संघ कास्की र व्युटी पार्लर एसोसियन कास्कीको संयुक्त आयोजनामा पाँच दिने उद्घोषण तालिम आइतबारबाट सुरु भएको छ..
पुरा पढ्नुहोस् »