
एडीबीद्वारा नेपालका लागि पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत १८ कार्तिक २०७६, सोमबार १२:४३
काठमाडौं, कार्तिक १८ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ । नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि पाँच करोड अमेरिकी डलर ऋण सहयोग..
पुरा पढ्नुहोस् »