admin


मलेसिया रोजगारीः स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन २० कार्तिक २०७६, बुधबार ००:४७

  काठमाडौं, कार्तिक २० । वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक..

पुरा पढ्नुहोस् »

मनोनयनपत्र दर्ता बिहीबारदेखि २० कार्तिक २०७६, बुधबार ००:४३

  काठमाडौं, कार्तिक २० । आगामी मंसिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१..

पुरा पढ्नुहोस् »

जहाजमा यात्रा गर्न विकटमा टिकटको सास्ती, पहुँचवालालाई मात्र टिकट १९ कार्तिक २०७६, मंगलवार १२:५८

  सिमकोट, कार्तिक १९ । हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको सीता..

पुरा पढ्नुहोस् »

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा १९ कार्तिक २०७६, मंगलवार १२:४०

  बुटवल, कार्तिक १९ । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् । गृहमन्त्रालय र प्रदेश नंं ५, आन्तरिक मामिला तथा कानून..

पुरा पढ्नुहोस् »

कास्की २ः विद्याको चुनावी ‘कमाण्डर’ करण, १३ हजार मतान्तरले चुनाव जित्ने दावी १९ कार्तिक २०७६, मंगलवार ११:३१

पोखरा, कार्तिक १९ । नेकपाले आफ्नो उम्मेदवारलाई बिजयी गराउन उम्मेदवारकै आकांक्षीलाई निर्वाचन परिचालनको जिम्मा दिएको छ । रवीन्द्रपत्नि विद्या भट्टराईलाई पार्टीले उम्मेदवारको रुपमा प्रश्तुत गरेपछि उम्मेदवारकै लागि आकांक्षा देखाएका कास्की..

पुरा पढ्नुहोस् »

पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो) १९ कार्तिक २०७६, मंगलवार ०३:२३

पोखरा, कात्र्तिक १९ । जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो..

पुरा पढ्नुहोस् »

नयाँ सरकार आएपछि ८० जनप्रतिनिधि पक्राउ १९ कार्तिक २०७६, मंगलवार ०२:३९

काठमाण्डौं, कार्तिक १९ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै..

पुरा पढ्नुहोस् »

भानुको चितुवा भगाउन देवी पुजा, रोकिएन चितुवा आतंक १९ कार्तिक २०७६, मंगलवार ०२:३४

तनहुँ, कार्तिक १९ । तनहुँको भानुमा एकपछि अर्को गर्दै चितुवाले बालबालिकाको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्ने आदेश दियो तर पनि चितुवा आतंक रोकिएन । गाउँमा शसस्त्र प्रहरी, नपाल प्रहरी लगायतका सुरक्षा निकाय र स्थानीय..

पुरा पढ्नुहोस् »

सागका खेलाडी र प्रशिक्षकलाई खेल मनोविज्ञान तालिम १८ कार्तिक २०७६, सोमबार १३:२४

  पोखरा, कार्तिक १८ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि जुटी रहेका खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषदले खेल मनोविज्ञान तालिम दिएको छ । राखेपले पोखरामा प्रशिक्षणमा रहेका व्याडमिन्टन, आर्चरी,..

पुरा पढ्नुहोस् »

सम्पत्ति शुद्धिकरणको छानबिनमा पनि तानिए अफताब आलम १८ कार्तिक २०७६, सोमबार १३:००

  काठमाडौं, कार्तिक १८ । सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन शुरु गरेको छ । एक दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमविरुद्ध सोमबारदेखि नै..

पुरा पढ्नुहोस् »