admin


सरकारको कदमप्रति निर्वाचन आयोगको असन्तुष्टि २० कार्तिक २०७६, बुधबार १२:१९

  काठमाडौं, कार्तिक २० । निर्वाचन आयोगले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेशप्रमुखको पदमुक्त र नियुक्ति गर्ने सरकारको कदमप्रति असन्तुष्टि जनाएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले..

पुरा पढ्नुहोस् »

नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण २० कार्तिक २०७६, बुधबार ११:४५

पोखरा, कार्तिक २० । नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । उनले पोखरा शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै नेपालको संविधान अनुसार काम गर्ने..

पुरा पढ्नुहोस् »

दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक, नेपाल सबै खेलमा सहभागी हुने २० कार्तिक २०७६, बुधबार ११:३९

  काठमाडौं, कार्तिक २० । यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ । पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ । बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा..

पुरा पढ्नुहोस् »

कार दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु २० कार्तिक २०७६, बुधबार ११:२९

  अर्घाखाँची, कार्तिक २० । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । गोरुसिंगे–सन्धिखर्क सडकखन्डको नरपानीमा बुधबार बिहान बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीनजनाको..

पुरा पढ्नुहोस् »

दिल्लीबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण, तरुण दलले भन्यो, ‘सरकार किन मौन ?’ २० कार्तिक २०७६, बुधबार ११:१९

  काठमाडौं, कार्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश..

पुरा पढ्नुहोस् »

शक्तिशाली देशमहराले नैतिक गल्ती गरे : अध्यक्ष दाहाल २० कार्तिक २०७६, बुधबार ११:०२

  दाङ, कार्तिक २० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् । प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई..

पुरा पढ्नुहोस् »

इरानले सुरु गर्यो युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम, सुरक्षामा खतरा उत्पन्न हुने शक्तिशाली देशहरुको टिप्पणी २० कार्तिक २०७६, बुधबार ०१:५३

एजेन्सी, कार्तिक २० । इरानले नयाँ युरेनियम सम्वद्र्धन र भण्डारण कार्यक्रम पुनः सुरु गरेको जनाएको छ । गत वर्ष संयुक्त राज्य अमेरिका आणविक सम्झौताबाट पछि हटेपछि इरानले आफ्नो फोर्ड सुविधा केन्द्रमा उक्त कार्यक्रम पुनः अघि सारेको जनाएको छ..

पुरा पढ्नुहोस् »

कास्की २ मा विवेकशीलको उम्मेदवार जमुना शर्मा २० कार्तिक २०७६, बुधबार ०१:४७

  पोखरा, कार्तिक २० । यसअघि एक भएर चुनावमा सहभागी भएको विवेकशील साझा पार्टी फुटेपछि बनेको विवेकशील नेपाली दलले कास्की २ मा जमुना शर्मालाई उम्मेदवार घोषणा गरेको छ । पार्टीको पोखरामा सम्पन्न केन्द्रीय बैठकबाट कास्की २ को प्रतिनिधिसभा र बागलुङ..

पुरा पढ्नुहोस् »

एमसीसी विरुद्ध खेल्न मुख्यमन्त्री–११ र कास्की–११ तयार २० कार्तिक २०७६, बुधबार ०१:३६

  पोखरा, कार्तिक २० । क्रिकेटको सबै भन्दा पुरानो बेलायतको क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्न मुख्यमन्त्रि–११ र कास्की–११ को टिमले यति बेला पोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ । एमसीसी क्लब बिहीबार दुई बटा अलग–अलग टि–२०..

पुरा पढ्नुहोस् »

विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण २० कार्तिक २०७६, बुधबार ०१:२४

  पोखरा, कार्तिक २० । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कास्की र लमजुङको सिमाना रुदीखोलामा रुदी ए र बी जलविद्युत आयोजना निर्माण गरेको उक्त कम्पनीले आफ्ना प्रभावित क्षेत्रका स्थानीयका..

पुरा पढ्नुहोस् »