विश्व


कोरला नाका ४ वर्षपछि खुल्यो २७ कार्तिक २०८०, सोमबार ०८:२३

पोखरा, कात्तिक २७ । मुस्ताङमा रहेको नेपाल र चीनको व्यापारिक नाका करिव ४ वर्षपछि खुला भएको छ । चीनले निर्माण गरेका भन्सार लगायत संरचना उद्घाटनसँगै सोमबारदेखि कोरला नाका खुला गरिएको हो । कोरोना संक्रमणपछि २०७६ चैतमा नाका बन्द गरिएको थियो ।..

पुरा पढ्नुहोस् »

न्यूयोर्क टाइम्सले लेख्योः पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा चीनको जित, नेपाललाई ऋणको भार ३० आश्विन २०८०, मंगलवार १२:२१

पोखरा, असोज ३० । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि ऋणको बोझबाहेक अरु केही नभएको टिप्पणी गरिएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले नेपाल र नेपालीको आँखा खोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनका लागि कूटनीतिक विजय भए पनि..

पुरा पढ्नुहोस् »

इजरायलबाट साढे २ सय नेपाली स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री आँफै पुगे नागरिक लिन २५ आश्विन २०८०, बिहीबार १२:४४

पोखरा, असोज २५ । युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान बिहीबार राति साढे १ बजे काठमाडौंमा अतवरण हुने छ ।..

पुरा पढ्नुहोस् »

टी–२० मा कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक १० आश्विन २०८०, बुधबार ०२:३६

पोखरा, असोज १० । नेपाली क्रिकेटर कुशल मल्लले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत भएको प्रतियोगितामा मल्लले ३४ बलमै शतक प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । यसअघि दक्षिण अफ्रिकाका..

पुरा पढ्नुहोस् »

नेपालका विद्यार्थीले वर्षदिनमा विदेश लगे १ खर्व ३ भाद्र २०८०, आईतवार ११:३२

पोखरा, भदौ ३ । नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि १ खर्ब रुपैयाँ भन्दा बढी बाहिर लगेका छन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा बाहिरिएको रकम ३२ अर्ब ३० करोड रुपैयाँले बढेको हो..

पुरा पढ्नुहोस् »

आइसिसी विश्वकप छनोट चरणबाटै बाहिरियो नेपाल ९ असार २०८०, शनिबार १३:४५

पोखरा, असार ९ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल समूहचरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा नेपाल नेदरल्यान्डलाई जित्नैपर्ने दबाबमा रहेको खेलमा ७ विकेटले पराजित भएसँगै विश्वकप छनोटको ‘सुपर सिक्स’मा पुग्न असफल भयो । नेपाल पराजित भएसँगै..

पुरा पढ्नुहोस् »

आइसिसी विश्वकप छनोटमा नेपाल पहिलो पटक वेस्टइन्डिजसँग खेल्दै ७ असार २०८०, बिहीबार ०३:०७

पोखरा, असार ७ । आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने भएको छ । नेपाल पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्न लागेको हो ।..

पुरा पढ्नुहोस् »

पोखरामा एकैदिन दुई शक्ति राष्ट्र सम्मिलित कार्यक्रम ७ असार २०८०, बिहीबार ०३:०२

पोखरा, असार ७ । पोखरामा एकैदिन दुई छिमेकी शक्तिराष्ट्रको उपस्थितिमा विशेष कार्यक्रम भएका छन् । बुधबार चीन र भारतका राजदुतहरु फरक कार्यक्रममा सहभागी भए । भारतीय राजदूत नवीन श्रीवास्तव नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा आइपुगेका थिए..

पुरा पढ्नुहोस् »

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण ६ असार २०८०, बुधबार ०४:१५

पोखरा, असार ६ | पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ । चिनियाँ वायुसेवा कम्पनी 'सिचुवान एयरलाइन्स' को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा ओर्लिएको हो ।   उक्त जहाज चीनको सिचुवान प्रान्त बाट उडेको हो।..

पुरा पढ्नुहोस् »

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चीनबाट हुने १ असार २०८०, शुक्रबार १५:१०

पोखरा, असार १ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान चीनबाट हुने भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने निर्णय भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरण र सिचुआन..

पुरा पढ्नुहोस् »