प्रमुख समाचार


पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४

पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख लागतमा ८ फिट अग्लो सालिक निर्माण गरिएको..

पुरा पढ्नुहोस् »

पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६

पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र..

पुरा पढ्नुहोस् »

कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा ६ पुष २०८०, शुक्रबार १३:४३

पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले स्थानीय विदाबाट कट्टा हुने गरी पुस १६ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । पालिका अध्यक्ष देवीजंग गुरुङले एक..

पुरा पढ्नुहोस् »

ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९

पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी अभियोगमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार..

पुरा पढ्नुहोस् »

पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट ६ पुष २०८०, शुक्रबार ०१:०८

पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा संलग्नलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ महिला र ३ पुरुष छन् । पृथ्वीचोक बसपार्कमा आन्तरिक एवं बाह्य पर्यटकमध्ये..

पुरा पढ्नुहोस् »

अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्ने ५ टिप्पर प्रहरी नियन्त्रण ६ पुष २०८०, शुक्रबार ०१:०५

पोखरा, पुस ६ । अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० बाट अवैधरुपमा नदीजन्य पदार्थ चोरी गरेको आरोपमा प्रहरीले ५ वटा टिप्पर नियन्त्रणमा लिएको छ । एक्यापबाट ढुंगा, गिट्टी, बालुवा पोखरा ल्याउँदै गरेको अवस्थामा पोखरा १९ चितेपानीबाट ती ट्रिपरहरूलाई..

पुरा पढ्नुहोस् »

हिमाललाई ऐना बनाएर योगा, विदेशीहरु भजन कीर्तनमा रमाए ६ पुष २०८०, शुक्रबार ०१:०२

पोखरा, पुस ६ । जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक..

पुरा पढ्नुहोस् »

यातायात पोखराका हाकिम सहित ७ कर्मचारी भ्रष्टाचारी ठहर ६ पुष २०८०, शुक्रबार ००:५७

पोखरा, पुस ६ । यातायात व्यवस्था कार्यालय पोखराका निमित्त कार्यालय प्रमुखसहित सात कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् । लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएर लाइसेन्स बिक्री गरेको भ्रष्टाचार मुद्दामा बिशेष अदालतले सात जनालाई दोषी ठहर..

पुरा पढ्नुहोस् »

मध्येपहाडीको कास्की खण्डको विवाद मिलाउन समिति गठन २७ कार्तिक २०८०, सोमबार १५:१३

पोखरा, कात्तिक २७ । मध्येपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा देखिएको विवाद समाधानका लागि समिति गठन भएको छ । प्रदेश सांसद विन्दुकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो । पोखरा महानगरपालिका १६ र १९ नम्बर वडामा देखिएको विवाद समाधानका लागि..

पुरा पढ्नुहोस् »

कोरला नाका ४ वर्षपछि खुल्यो २७ कार्तिक २०८०, सोमबार ०८:२३

पोखरा, कात्तिक २७ । मुस्ताङमा रहेको नेपाल र चीनको व्यापारिक नाका करिव ४ वर्षपछि खुला भएको छ । चीनले निर्माण गरेका भन्सार लगायत संरचना उद्घाटनसँगै सोमबारदेखि कोरला नाका खुला गरिएको हो । कोरोना संक्रमणपछि २०७६ चैतमा नाका बन्द गरिएको थियो ।..

पुरा पढ्नुहोस् »