रुपामा तिहार र नेपाल सम्बतको शुभकामना १ कार्तिक २०७४, बुधबार १५:२३
पोखरा, कार्तिक १ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ मा नेपाल सम्बत र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । फेवा नेवा साँस्कृतिक गुठि फेदि कास्कीले आयोजना गरेको कार्यक्रममा नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले नेपाल सम्बत..
पुरा पढ्नुहोस् »

