
महिलालाई उद्घोषणकला र नेतृत्व विकास तालिम ३० जेष्ठ २०७५, बुधबार ०२:२१
पोखरा, जेठ ३० । पोखरा ८ स्थित नागवेली टोल विकास संस्थाले महिलाहरुका लागि उद्घोषणकला तथा नेतृत्व विकास तालिम गरेको छ । महिलामा रहेका क्षमता अभिबृद्धी गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । मंगलबार तालिम उद्घाटन गर्दै पोखरा ८ का वडाध्यक्ष..
पुरा पढ्नुहोस् »