प्रदेश सभाको पहिलो बैठकमै संघीयताको विरोध २२ माघ २०७४, सोमबार ०९:४८
पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठकमै संघीयताको विरोध भएको छ । संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित भएर आएका जनमोर्चाका सांसद..
पुरा पढ्नुहोस् »