प्रमुख समाचार


प्रदेश ४–सभामुख र मुख्यमन्त्रीको तयारीमा दलहरु २३ माघ २०७४, मंगलवार १३:३३

पोखरा, माघ २३ । सभामुखको चुनावका लागि फागुन ३ गते १ बजे प्रदेशसभाको दोश्रो बैठक बस्दैछ । वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने सहमति छ । अहिले दुवै दल सभामुख र मुख्यमन्त्रीको तयारीमा जुटेका छन् । २४..

पुरा पढ्नुहोस् »

प्रहरीले चलायो पिएनमा अश्रुग्याँस २३ माघ २०७४, मंगलवार ०६:५९

पोखरा, माघ २३ । विहानैदेखिको तनावका बीच प्रहरीले पिएन क्याम्पसमा अश्रुग्याँस प्रहार गरेको छ । स्थिती नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रहार गरिएको हो । विद्यार्थीहरुले क्याम्पस भित्रैबाट ढुंगामुढा गरेका छन् भने प्रहरीले बाहिरबाटै ढुंगा..

पुरा पढ्नुहोस् »

बगर दुर्घटना–उग्र बन्दै प्रहरी, विद्यार्थीको अवरोध कायमै (भिडियो सहित) २३ माघ २०७४, मंगलवार ०६:३२

पोखरा, माघ २३ । नगरबसको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएपछि पोखरामा भएको तनाव झन् बढेको छ । प्रहरीले विद्यार्थी नियन्त्रणमा लिन खोजिरहेको छ भने विद्यार्थीले अवरोध हटाउन मानेका छैनन् । विहानै पक्राउ परेका विद्यार्थीको रिहाई माग्दै उनीहरु..

पुरा पढ्नुहोस् »

नेविसंघ नेताको मृत्युपछि पोखरामा तनाव (फोटोमा हेर्नुस्) २३ माघ २०७४, मंगलवार ०४:४१

पोखरा, माघ २३ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरामा तनाव सुरु भएको छ । नेविसंघले विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । पिएन क्याम्पस..

पुरा पढ्नुहोस् »

महायज्ञमा एउटै ब्यक्तिले दिए १६ करोड दान २३ माघ २०७४, मंगलवार ०४:१५

पोखरा, माघ २३ । सराङकोटमा निर्माण शुरु गर्न लागिएको धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्ट एक्लैले १६..

पुरा पढ्नुहोस् »

प्रदेशसभाको पहिलो बैठक, संघीयताको विरोधदेखि समृद्धीको बाचासम्म २३ माघ २०७४, मंगलवार ०३:५३

प्रकाश ढकाल पोखरा माघ २३ । प्रदेश ४ को पहिलो बैठकमा बोल्ने सांसदहरुको साझा शब्द बन्यो ‘समृद्धी’ । कुनै पनि सांसदले समृद्धी शब्द छुटाएनन् । पुर्व सहमति अनुसार नै ११ सांसदले आफ्ना धारणा राखे । तर समय भने सहमति अनुसार पालना भएन । काँग्रेस बाहेकका..

पुरा पढ्नुहोस् »

पुम्दीकोटको शिवमुर्तिलाई महानगरको ३ करोड २२ माघ २०७४, सोमबार १७:०४

पोखरा, माघ २२ । पोखरा २२ पुम्दीकोटमा विशाल महादेव मुर्ति निर्माणको चरणमा छ । गत जेठमा शिलान्यास भएको मुर्ति निर्माणका लागि अहिले अर्थ संकलनको काम चलिरहेको छ । ६ करोड लागत लाग्ने मुर्ति निर्माणका लागि मुर्ति निर्माण स्थलमा अघिल्लो बर्ष शिवपुराण..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बैठकमा पृथ्वीनारायण शाहको चर्चा २२ माघ २०७४, सोमबार १६:०३

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठक धेरै हिसावले नौलो रह्यो । नयाँ अनुहारले भरिएको प्रदेशसभाको कार्यशैली पनि नौलै थियो । खारिएका नेताहरु पनि धेरै ठाउँमा अलमलमा परे । सभाहलमा प्रबेशदेखि नेताका भाषणसम्म चर्चाका बिषय भए । कुनै सांसद संघीयताको..

पुरा पढ्नुहोस् »

दुखद खवर-नगरबसले ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु २२ माघ २०७४, सोमबार १४:१३

पोखरा, माघ २२ । पोखराको बगरमा नगरबसले पैदलयात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय बोधराज ढकालको मृत्यु भएको हो । हिडिरहेको अवस्थामा पछाडीबाट नगरबसले ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

प्रदेश ४–फागुन ३ गते सभामुखको निर्वाचन (को बन्दैछ सभामुख ?) २२ माघ २०७४, सोमबार १०:२३

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि पारित पनि गरेको छ । वाम..

पुरा पढ्नुहोस् »