प्रमुख समाचार


प्रदेश सभाको पहिलो बैठकमै संघीयताको विरोध २२ माघ २०७४, सोमबार ०९:४८

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठकमै संघीयताको विरोध भएको छ । संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित भएर आएका जनमोर्चाका सांसद..

पुरा पढ्नुहोस् »

यस्तो भयो प्रदेश ४ को पहिलो बैठक (फोटो फिचर) २२ माघ २०७४, सोमबार ०८:४२

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदहरुले प्रदेशको विकास र समृद्धीका लागि एकीकृत भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । वाम गठबन्धनले स्थायी सरकार बनाउने र काँग्रेसले बलियो प्रतिपक्षी बनेर सघाउन तयार रहेको बताए । दलको हैसियत..

पुरा पढ्नुहोस् »

एमाले–माओवादी एकतापछि पार्टीको नाम नेकपा २२ माघ २०७४, सोमबार ०२:५९

काठमाण्डौं, माघ २२ । राष्ट्रियसभा निर्वाचनलगत्तै पार्टी एकताका लागि कार्यदल बनाउने एमाले–माओवादीका नेताबीच सहमति भएको छ । र, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने प्रारम्भिक समझदारी भएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले नयाँ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को पहिलो बैठक आज, सांसद छिरिसके कर्मचारी छैनन् २२ माघ २०७४, सोमबार ०२:२१

प्रकाश ढकाल पोखरा, माघ २२ । सरकारले ४ नम्बर प्रदेशका लागि प्रदेशसभामा मात्रै २७ जना कर्मचारी खटाएको छ । बैठक तयारी र त्यसपछिका कामका लागि भनेर खटाईएका कर्मचारीहरु अझैपनि प्रदेशसभामा हाजिर गर्न आईपुगेका छैनन् । उनीहरुलाई सघाउन संसद सचिवालयबाट..

पुरा पढ्नुहोस् »

पोखराबाट प्रकाशमानले भने–काँग्रेसको नेतृत्व मैले लिन्छु २१ माघ २०७४, आईतवार ०५:०४

पोखरा, माघ २१ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अवको नेतृत्व आँफुले लिने बताएका छन् । अहिलेको नेतृत्व असफल भएको आरोप लगाउँदै उनले घुमाउरो हिसावमा आँफैले काँग्रेस हाँक्ने बताएका हुन् । "अहिले पार्टी लथालिड्ड अवस्थामा चलिरहेको छ । देशको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सर्वदलीय बैठक (के भयो निर्णय ?) २० माघ २०७४, शनिबार १३:२७

प्रकाश ढकाल पोखरा, माघ २० । प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक २२ गते डाकिएको छ । त्यसका लागि शनिबार दलहरुले तयारी बैठक गरे । प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सबै दलका प्रतिनिधीको छलफलले सोमबार हुने प्रदेशसभा बैठकको समय र दलको उपस्थितीबारे..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता, २२ देश सहभागी हुने १९ माघ २०७४, शुक्रबार १४:२२

पोखरा, माघ १९ । प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको छ । आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन २ हजार मतदातालाई १२ हजार मतपत्र १९ माघ २०७४, शुक्रबार १४:१४

काठमाण्डौं, माघ १९ । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छापेको छ । चार प्रकारका १२ हजार प्रति मतपत्र छापिएको आयोगले जानकारी दिएको छ । चार प्रकारका मतपत्र हरियो र रातो दुई रङका हुनेछन् । राष्ट्रियसभाको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ः सभामुखको आदेशमा शनिबार सर्वदलीय बैठक (कोको बस्छन् बैठकमा ?) १९ माघ २०७४, शुक्रबार १४:०७

प्रकाश ढकाल पोखरा, माघ १९ । प्रदेश नम्बर ४ को प्रदेशसभा सञ्चालनको तयारी तिब्र छ । सभा सञ्चालनका जानकार पोखरा आएसँगै तयारीका काम भैरहेका छन् । सरकारले प्रदेशसभा चलाउनका लागि मंगलबार ४ जना कर्मचारी काठमाण्डौंबाटै पठाएको छ । प्रदेशसभामा काम..

पुरा पढ्नुहोस् »

पिएनमा विद्यार्थीको अनसन तोडियो (के भयो सहमति ?) १९ माघ २०७४, शुक्रबार १३:५६

प्रकाश ढकाल पोखरा, माघ १९ । क्याम्पसको आर्थिक हिसाव किताव सार्वजनिक गर्ने सहमति भएपछि पिएन क्याम्पस पोखरामा अनसनरत विद्यार्थीहरुले अनसन तोडेका छन् । शुक्रबार त्रिवि प्रतिनिधीको रोहबरमा क्याम्पस प्रमुख चन्द्रबहादुर थापाले फागुन १० गते..

पुरा पढ्नुहोस् »