प्रमुख समाचार


प्रदेश ४ को कार्यक्रम–२०७५ मा लगानी सम्मेलन, २०२२ मा पोखरा पर्यटन बर्ष ३ बैशाख २०७५, सोमबार ०९:२६

प्रकाश ढकाल पोखरा, बैशाख ३ । प्रदेश ४ ले आगामी ५ बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश ४ ले ५ बर्षमा पर्यटनमा प्राथमिकताका साथ..

पुरा पढ्नुहोस् »

फोहोरले पोखरालाई बर्षेनी ४ करोड घाटा ३ बैशाख २०७५, सोमबार ०६:०६

पोखरा, बैशाख ३ । महानगरको फोहोर उठाउने ११ वटा गाडी छन् । फोहोर उठाउन सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणा अनुसार ५ वटा कम्पनीलाई ठेक्कामा दिईएको छ । ठेकेदारले उठेको रकमको २५ प्रतिशत मात्रै महानगरलाई दिन्छन् । ७५ प्रतिशत आँफै राख्छन् । ..

पुरा पढ्नुहोस् »

फोहोरमा थिचिएको दैनिकी ३ बैशाख २०७५, सोमबार ०५:३८

प्रकाश ढकाल पोखरा, बैशाख ३ । विहान उठ्यो । घरधन्दा सक्यो । खाना खाईवरी ल्याण्डफिल साईट । पोखरा १८ की सम्झना परियारको डेढबर्षदेखिको दैनिकी यस्तै छ । ‘मान्छेहरु फोहोर सुन्दा पनि घिनाउछन् । हामी दिनरात यसैमा खेल्छौं, उनले भनिन्–ज्यान पाल्नैप¥यो ।..

पुरा पढ्नुहोस् »

आज मातातीर्थ औंसी, आमालाई सम्मान गरी मनाइँदै ३ बैशाख २०७५, सोमबार ०३:४०

पोखरा, वैशाख ३ आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ । मातातीर्थ औंसीका दिन..

पुरा पढ्नुहोस् »

पोखराको चाउथेमा ३ वटा गाडी एकै ठाउँमा ठोकिए २ बैशाख २०७५, आईतवार ०७:२०

पोखरा, बैशाख २ । पोखराको चाउथेमा ३ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । ट्रिपरले एक कारलाई ठक्कर दिएपछि पछाडीबाट आइरहेको मिनी ट्रकमा सो कार ठोक्किन पुगेको थियो । ठक्करपश्चात् बा१५च ५०८२ नम्बरको कार सडक छेउको नहर नाघेर पल्टिएको थियो ।..

पुरा पढ्नुहोस् »

पोखराको फिर्केमा मापदण्ड मिचेर २ सय घरटहरा २ बैशाख २०७५, आईतवार ०३:१२

पोखरा, बैशाख २ । फिर्केको मापदण्ड मिच्ने झण्डै २ सय घरटहरा छन् । सर्वसाधारणदेखि पहुँचवालाले समेत मापदण्ड विपरित संरचना बनाएर प्रयोग गरिरहेका छन् । प्राविधिक रिपोर्ट अनुसार १ सय ९२ घरटहरा मापदण्ड विपरित छन् । तिमध्ये ३ वटा स्कुलमात्रै छन् ।..

पुरा पढ्नुहोस् »

एक्याप कार्यालयमा ताला लगाईदिने गाउँपालिका अध्यक्षको चेतावनी २ बैशाख २०७५, आईतवार ०२:४६

पोखरा, बैशाख २ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनप्रतिनिधीसँग अटेर गरेको गाउँपालिकाका जनप्रतिनिधीहरुको गुनासो छ । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधीहरुले एक्यापले सरकार भन्दा ठूलो ठानेर जनप्रतिनिधीलाई हेप्ने काम गरेको गुनासो..

पुरा पढ्नुहोस् »

चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त २ बैशाख २०७५, आईतवार ०२:३३

इलाम, बैशाख २ । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो..

पुरा पढ्नुहोस् »

पोखरामा दुर्घटना हुँदा कुश्मा नगरपालिकाकी उपमेयरसहित ५ घाईते १ बैशाख २०७५, शनिबार १४:१८

पोखरा, बैशाख १ । पोखराको गगनगौंडामा ट्रकले जीपलाई ठक्कर दिँदा कुश्मा नगरपालिका पर्वतकी उपमेयरसहित ५ जना घाईते भएका छन् । उपमेयर सीता काफ्ले लामिछाने सहित उनकी छोरीहरु आकृति लामिछाने र देवानी लामिछाने, जीप चालक विनोद क्षेत्री र सहयोगी शिव..

पुरा पढ्नुहोस् »

हेलिकोप्टरमा तेल भर्न प्रधानमन्त्री पोखरा झरे १ बैशाख २०७५, शनिबार ११:३६

पोखरा, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमा तेल भर्न पोखरा विमानस्थल झरेका छन् । काठमाडौंबाट पोखरा हुँदै मुगुको रारातालका लागि उडेका प्रधानमन्त्री चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको हो । शुक्रबार विहान ९ बजे..

पुरा पढ्नुहोस् »