प्रमुख समाचार


पोखराको एयरपोर्ट र हस्पिटलमा फ्रि वाईफाई १ बैशाख २०७५, शनिबार ११:१७

पोखरा, बैशाख १ । पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्रि वाईफाई जोन घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको संयोजनमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार फ्रि वाईफाई जोन घोषणा गरेका हुन् । घोषणापछि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदलाई ४५ हजार तलव, सभामुखको ५३ हजार १ बैशाख २०७५, शनिबार १०:४७

प्रकाश ढकाल पोखरा, बैशाख १ । प्रदेश ४ को प्रदेशसभाले सभामुखको तलव ५३ हजार कायम गरेको छ । उनलाई बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोवस्तीका लागि २ हजार, ईन्धन १ सय ५० लिटर, मोविल १० लिटर, विल अनुसारको धारा विजुली, दैनिक भ्रमण भत्ता २..

पुरा पढ्नुहोस् »

संसदमा पहिलो पटक सांसदको विरोध (पूरा पढ्नुस्) १ बैशाख २०७५, शनिबार १०:१५

प्रकाश ढकाल पोखरा, बैशाख १ । शुक्रबार ११ बजेका लागि डाकिएको प्रदेशसभा बैठक पौने २ बजेतिर सुरु भयो । सभामुख सभामा प्रबेश गरेपछि सदाझैं राष्ट्रिय धुन बज्यो । लगत्तै सभामुखले बैठकको काम थाले । काँग्रेसका सांसद कुमार खड्का उठेर बैठकको नियमापत्ति..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सरकारी भाषा गुरुङ र मगर राखौं–मुख्यमन्त्री ३० चैत्र २०७४, शुक्रबार ११:३८

पोखरा, चैत ३० । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको सरकारी कामकाजको भाषा गुरुङ र मगर बनाउनुपर्ने बताए । संविधानमा भएको ब्यवस्था अनुसार बहुसंख्यक ब्यक्तिले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने..

पुरा पढ्नुहोस् »

डा. भट्टराई भारत जाँदै, एक साता उतै रहने ३० चैत्र २०७४, शुक्रबार ०३:१०

काठमाण्डौँ, ३० चैत नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै छन् । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा. भट्टराई एक साता उतै रहने छन् । नयाँ शक्ति..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेशको चुनावी तालिका सार्वजनिक (तालिका सहित) २९ चैत्र २०७४, बिहीबार १४:२२

काठमाण्डौं, चैत २९ । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण..

पुरा पढ्नुहोस् »

पोखरा नगरबसमा ठोकिएका पौडेलको ज्यान गयो २९ चैत्र २०७४, बिहीबार १३:५४

पोखरा, चैत २९ । माइक्रोबसको ठक्करपछि गम्भिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार बिहान मृत्यु भएको हो । गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बनायो १७ कानुन २९ चैत्र २०७४, बिहीबार ०५:२२

पोखरा, चैत २९ । पोखरा लेखनाथ महानगरपालिकाले १७ वटा ऐन, नियम तथा कानुन, कार्यविधि तयार गरेको छ । फागुन २६ गते सभामा पेश भएका बिधेयक १ महिनापछिको छलफल र संशोधनपछि बुधबारको बैठकले अन्तिम रुप दिएको हो । यसमा बिधायन समितिले दफावार छलफल गरेर नगरसभामा..

पुरा पढ्नुहोस् »

मेयरले नाम फेर्न नमानेको भन्दै पोखराका वडाध्यक्षको असन्तुष्टी २९ चैत्र २०७४, बिहीबार ०५:११

पोखरा, चैत २९ । बुधबारको नगरसभामा महानगरको नाम परिवर्तनबारे पनि प्रश्ताव भयो । विधान समितिका संयोजक तथा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले गरेको प्रश्तावमा काँग्रेसका सचेतक रामराज लामिछानेले समर्थन गरेका थिए । बहुमतको समर्थनबाट पोखरा..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामै सामाजिक परिचालकको प्रदर्शन २८ चैत्र २०७४, बुधबार ०६:२९

पोखरा, चैत २८ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक परिचालकहरु निरन्तर आन्दोलनमा छन् । सरकारले गरेको निर्णय स्थानीय सरकारले अटेर गरेर आँफुहरुलाई नियुक्त नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सामाजिक परिचालकहरुले पोखराको सभागृहमा..

पुरा पढ्नुहोस् »