प्रमुख समाचार


भदौ १५ अघि स्कूल नखुल्ने २६ श्रावण २०७७, सोमबार ०२:०२

पोखरा, साउन २६ । कोरोना संक्रमण बढ्दै गएपछि भदौ १ देखि खुल्ने भनिएको विद्यालय भर्ना फेरि स्थगीत भएको छ । कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ । यसअघि सरकारले भदौ १..

पुरा पढ्नुहोस् »

हल्लनचोक–पामे–घाटिछिना सडक स्तरोन्नती गरिने २६ श्रावण २०७७, सोमबार ०१:५४

पोखरा, साउन २६ । पोखराको हल्लनचोकदेखि पामे हुँदै घाँटिछिनासम्मको सडक स्तरोन्नती गरिने भएको छ । १३ किलोमिटर यो सडक गण्डकी प्रदेश र पोखरा महानगरले बहुबर्षे योजना अनुसार स्तरोन्नतीको काम गर्न लागेका हुन् । अहिले हल्लनचोकदेखि खपौदीसम्म..

पुरा पढ्नुहोस् »

गाडी र उडान भदौ १ गतेदेखि पनि नखुल्ने २६ श्रावण २०७७, सोमबार ०१:४५

पोखरा, साउन २६ । लकडाउन केहि खुकुलो बनाएपनि अन्तराष्ट्रिय उडान र लामो दुरीको गाडी चलेको छैन । सरकारले भदौ १ गतेदेखि दुवै क्षेत्र खुला गर्ने निर्णय गरेको थियो । तर बढ्दो कोरोना महामारीका कारण अहिले नै हतारमा गाडी र उडान नखोल्न सरकारलाई सुझाव..

पुरा पढ्नुहोस् »

समान तलव माग्दै पिएन क्याम्पसका शिक्षकले गरे क्याम्पसमै तालाबन्दी २५ श्रावण २०७७, आईतवार १२:३८

पोखरा, साउन २५ । पृथ्वी नारायण क्याम्पसका आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै क्याम्पसको मुल गेटमा अनिश्चितकालीन तालावन्दी गरेका छन् । विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरणवद्ध आन्दोलन..

पुरा पढ्नुहोस् »

घुस लिएको आरोपमा पक्राउ परेका ढोरपाटनका इन्जिनियरमाथी मुद्धा दायर २५ श्रावण २०७७, आईतवार १२:२७

पोखरा, साउन २५ । बागलुङको ढोरपाटनका इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । केही समयअघि ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीले गुजा, सिलगुम, ओखरधारा, खोलेसिबाङ सडकका उपभोक्ता सँग अन्तिम मुल्यांकन गराउने क्रममा १ लाख लिएका..

पुरा पढ्नुहोस् »

पोखराको समुदायमा छिर्यो कोरोना २५ श्रावण २०७७, आईतवार ०३:०५

पोखरा, साउन २५ । साउन १८ गते पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा ट्राभल हिष्ट्री विनै कोरोना संक्रमण देखियो । उनको मृत्यु पनि भयो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय..

पुरा पढ्नुहोस् »

डेढ करोडको चेकसहित विद्युतका कर्मचारी पक्राउ २५ श्रावण २०७७, आईतवार ०२:५६

काठमाण्डौं, साउन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित पक्राउ गरेको छ । उनलाई सिन्धुली कमलामाई नगरपालिका–९..

पुरा पढ्नुहोस् »

पोखरामा कोरोना संक्रमितको मृत्यु २५ श्रावण २०७७, आईतवार ०२:५०

पोखरा, साउन २५ । पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १९ का ६२ बर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको शनिबार राती मृत्यु भएको हो । उनी मधुमेहको समेत..

पुरा पढ्नुहोस् »

कोरोनाको कहरलाई अवसरका रुपमा लिदै युवाहरुले खोले नेपाली खाजाघर २३ श्रावण २०७७, शुक्रबार १०:४५

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश श्रेष्ठ सहित केही युवाहरुले कोरोनाको कहरलाई अवसरका रुपमा लिने उद्देश्य सहित पोखराको सिर्जना चोकमा स्वीट होम नेपाली खाजा तथा खाना..

पुरा पढ्नुहोस् »

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग २३ श्रावण २०७७, शुक्रबार १०:३०

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग गरेको छ । निरमायाँमै कार्यरत प्रशान्तलाई लमजुङ पुगेर आर्थिक सहयोग गरिएको हो । लमजुङ जिल्लाको राइनास नगरपालिका ५ लोस्से गाउँमा..

पुरा पढ्नुहोस् »