प्रमुख समाचार


रेडियो अन्नपूर्णबाट दीपेन्द्र श्रेष्ठ सहित ५ जनाको सामुहिक राजीनामा ३ भाद्र २०७७, बुधबार ०३:२६

पोखरा, भदौ ३ । पोखराको रेडियो अन्नपूर्णका सिईओ दीपेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् । लामो समय प्रमुख कार्यकारी प्रमुखको रुपमा रहेर काम गरेका उनले कोरोना भाइरसको प्रभावले रेडियो सञ्चालनमा सकस परेको भन्दै राजीनामा दिएका हुन् । उनीसँगै..

पुरा पढ्नुहोस् »

नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टी, १ हजार भन्दा बढी संक्रमित २ भाद्र २०७७, मंगलवार १३:४६

काठमाण्डौं, भदौ २ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । १ हजार ६ सय जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म नेपालमा २८ हजार २ सय ५७ संक्रमित पुगेका छन् । अहिलेसम्म १७ हजार ५ सय ८० जना उपचारपछि निको..

पुरा पढ्नुहोस् »

महानगरले भन्योः निषोधाज्ञा पूर्ण पालना गर्नू २ भाद्र २०७७, मंगलवार १३:३६

पोखरा, भदौ २ । कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि जारी भएको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार..

पुरा पढ्नुहोस् »

कोरोनाले गण्डकीमा थप एकजनाको मृत्यु २ भाद्र २०७७, मंगलवार ०४:४५

पोखरा, भदौ २ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । तनहुँ व्यासकी ५० बर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सोमबार राती मृत्यु भएकी ति महिलाको पिसिआर रिपोर्ट मंगलबार विहान मात्रै आएको हो ।..

पुरा पढ्नुहोस् »

आज रातीदेखि कास्की जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय २ भाद्र २०७७, मंगलवार ०४:३०

पोखरा, भदौ २ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी कास्की जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र ब्यवस्थापन गर्न गठित उच्च स्तरीय समितिको बैठकले १ साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको..

पुरा पढ्नुहोस् »

पोखरामा आज रातीदेखि १ साता लकडाउन हुने १ भाद्र २०७७, सोमबार ०४:०८

पोखरा, भदौ १ । कोरोना संक्रमित बढ्दै गएपछि पोखरा महानगरपालिकाले आज (सोमबार) रातीदेखि १ साता लकडाउन गर्ने भएको छ । पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले ८ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस..

पुरा पढ्नुहोस् »

पेट्रोलको भाउ बढ्यो ३२ श्रावण २०७७, आईतवार १३:४८

पोखरा, साउन ३२ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । आइतबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य १ रुपैयाँ बढाईएको हो । डिजेल, पेट्रोल र मट्टीतेलको भाउमा समान बृद्धी भएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले ३ सयको तेल अनिवार्य हाल्नुपर्ने, मोटरसाईकललाई ५ सय ३२ श्रावण २०७७, आईतवार १३:२४

पोखरा, साउन ३२ । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै पेट्रोल पम्प पनि जोखिम क्षेत्रमा परेको छ । लकडाउन खुलेर बजार पूर्ववत अवस्थामा फर्किन लाग्न दैनिक सयौं उपभोक्ता जाने पेट्रोल पम्प नै कोरोना संक्रमण फैलिने माध्यम बन्ने त होइन..

पुरा पढ्नुहोस् »

पोखराका ३१ वडामा कोरोना, लकडाउनको तयारी ३२ श्रावण २०७७, आईतवार १३:१७

पोखरा, साउन ३२ । पोखराका ३३ मध्ये ३१ वटै वडामा कोरोना संक्रमण देखिएको छ । २० र २४ नम्बर वडाबाहेक सबै वडामा संक्रमण पुष्टी भएको हो । आइतबार साँझ बसेको राजनीतिक दलहरुको बैठकमा सबैले लकडाउन गर्न सुझाव दिएका छन् । ‘केही दिन लकडाउन गर्दा नागरिकको..

पुरा पढ्नुहोस् »

गोरखामा १ साता लकडाउन ३२ श्रावण २०७७, आईतवार ११:०९

पोखरा, साउन ३२ । गोरखामा सोमवार (भोली) देखि एक साता, भदौ ७ गते सम्म गोरखा लकडाउन हुने भएको छ । सार्वजनीक निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योगधन्दा, ब्यापार ब्यवशाय सबै बन्द हुने भएको हो । खाद्यान्न र अत्यवास्यक औषधी पसल भने सामाजिक दुरी कायम..

पुरा पढ्नुहोस् »