प्रमुख समाचार


युथ कम्युनिटी क्लव Ycc Nepal को दोश्रो साधारण सभा सम्पन्न १९ आश्विन २०७७, सोमबार १२:५८

पोखरा १९ असोज । युथ कम्युनिटी क्लव Ycc Nepal को दोश्रो साधारण सभा सम्पन्न भएको छ । हालै सम्पन्न दोश्रो साधारण सभाले क्लवको विधान संसोधन गरि कास्की जिल्ला मात्र नभई ७७ वटै जिल्लामा क्लव गठन गर्ने महत्वपुर्ण निर्णय गरेको छ । त्यसैगरी ११ जना कार्यसमिति..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधी र कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल ८ आश्विन २०७७, बिहीबार १२:४१

पोखरा ८ असोज । वडा अध्यक्ष सहित कर्मचारीको पिसिआर रिपोर्ट नआउदा सम्मका लागी पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ । गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४..

पुरा पढ्नुहोस् »

फेवाबजारले शिक्षक र विद्यार्थीलाई क्रेडिट सुविधा दिने २४ भाद्र २०७७, बुधबार ११:३३

पोखरा, भदौ २४ । ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट अफर ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा..

पुरा पढ्नुहोस् »

कोरोना जितेका एक नेपालीको पत्रः कोरोना कसरी लाग्यो र कसरी निको भो पत्तै भएन २१ भाद्र २०७७, आईतवार १५:२५

रामचन्द्र क्षेत्री माछापुच्छ्रे (हाल अफगानस्तान), भदाै २१ । आदरणीय नेपालमा रहनुहुने मेरा सम्पूर्ण प्रियजनहरु प्रति, सादर नमस्कार । दुरीले म सात समुन्द्र पारी रहेपनि भावनात्मक रुपमा म आफ्नै देशमा छु । आजको दिनसम्म यहाँ म लगायत मेरो सम्पूर्ण..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपमा पोखराबाट ट्याक्सी चालक पक्राउ २१ भाद्र २०७७, आईतवार १५:०७

पोखरा, भदौ २१ । युवती बलात्कार आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । १८ बर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा पोखरा २० भलामका ३छ बर्षीय गणेश खत्रीलाई पक्राउ गरिएको हो । शनिबार राती जंगलको बाटोमा एक्लै हिंडिरहेकी युवतीलाई डर, त्रास देखाएर..

पुरा पढ्नुहोस् »

एनआरएनएको विज्ञ सम्मेलनमा लफडाः समान सहभागिताको माग गर्दै महिला प्रतिनिधिको बहिष्कार २० भाद्र २०७७, शनिबार ०३:२९

पोखरा, भदौ २० । सेप्टेम्बर ४ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक तथा दोश्रो विज्ञ सम्मेलनमा महिलाको प्रतिनिधित्व नभएको भन्दै केहि महिला प्रतिनिधिहरुले भेलाको बहिष्कार गरेका छन् । ७० लाखभन्दा बढी सदस्य रहेको..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकैदिन ८३ जनामा कोरोना संक्रमण १९ भाद्र २०७७, शुक्रबार ०९:०८

पोखरा, भदौ १९ । गण्डकी प्रदेशमा शुक्रबार एकैदिन ८३ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नवलपुरमा ४१ जना थप हुँदा कास्कीमा १७ र गोरखामा १६ जना थपिएका छन् । यस्तै, लमजुङमा ३, तनहुँ र स्याङजामा २÷२ तथा मनाङ र बागलुङमा १÷१ संक्रमित थप भएका हुन् ।..

पुरा पढ्नुहोस् »

अर्थमन्त्री खतिवडाले राजीनामा दिने १९ भाद्र २०७७, शुक्रबार ०८:५७

पोखरा, भदौ १९ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने बताएका छन् । शुक्रबारको मन्त्रीपरिषद् बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन् । राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय सचिवालय..

पुरा पढ्नुहोस् »

बामदेवलाई सांसद बनाउने नेकपाको निर्णय १८ भाद्र २०७७, बिहीबार १२:५८

काठमाण्डौं, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने सचिवालय बैठकले निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टी १८ भाद्र २०७७, बिहीबार ०४:३६

पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एक सांसदलाई कोरोना पुष्टी भएको छ । क्षेत्रीय क्षयरोग केन्द्रमा गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको हो । केहि समयअघि प्रहरीसँगै उनले खाएका थिए । सँगै खाना खाएका प्रहरीलाइ कोरोना पोजिटिभ देखिएपछि..

पुरा पढ्नुहोस् »