सर्वोच्चले भन्योः प्रधानमन्त्रीले फेरि सपथ लिनु पर्दैन ४ जेष्ठ २०७८, मंगलवार १०:११
पोखरा, जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः पद तथा गोपनीयताको सपथ लिनु नपर्ने भएको छ । उनको शपथविरुद्धको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । फेरि शपथ ग्रहण लिनुपर्ने भन्दै रिट परेको थियो । प्रधानन्यायाधीश..
पुरा पढ्नुहोस् »