गण्डकी


तयार भयो ४ नम्बर प्रदेश प्रमुखको कार्यालय (यस्तो छ सपथको तयारी) ६ माघ २०७४, शनिबार १२:४५

पोखरा, माघ ६ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई केन्द्र तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ ४ नम्बर प्रदेशको राजधानी मर्मत (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:२७

पोखरा, माघ ६ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई राजधानी तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख जब पोखरा झरे… (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:०३

प्रकाश ढकाल पोखरा, माघ ६ । ४ नम्बर प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवँर पोखरा आईपुगेका छन् । बुद्ध एयरबाट पोखरा झरेका उनलाई पोखरा एयरपोर्टमै क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा लगायत सम्बन्धित कार्यालयका प्रमुख तथा उच्च पदस्थ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा ७ गाउँपालिकाको नाम फेरियो (नामावली सहित) ६ माघ २०७४, शनिबार ०५:०७

प्रकाश ढकाल पोखरा, माघ ६ । नेपाल सरकारले ४ नम्बर प्रदेशका ७ वटा गाउँपालिकाको नाम फेरिदिएको छ । १ नगरपालिका सहित ८ तहको केन्द्र सारिएको छ । सम्वन्धित गाउँ र नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा..

पुरा पढ्नुहोस् »

प्रदेशसभा सांसदको शपथ भोलि (मुख्यमन्त्री कहिले बन्छन् ?) ६ माघ २०७४, शनिबार ०३:०४

पोखरा, माघ ६ । नवनियुक्त प्रदेश प्रमुखले कार्यभार सम्हालेसँगै ४ नम्बर प्रदेशका सांसदहरुलाई आईतबार सपथ खुवाउने कार्यक्रम तय भएको छ । शुक्रबार प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि सोही..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख आए, भित्रिने ठाउँ छैन ६ माघ २०७४, शनिबार ०२:००

प्रकाश ढकाल पोखरा, माघ ६ । सरकारले सातवटै प्रदेशका प्रमुखहरु नियुक्त गरिसकेको छ । उनीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहणसँगै प्रदेश प्रमुखहरुलाई जिम्मेवारी अनुसारको काम थाल्ने बाटो..

पुरा पढ्नुहोस् »

एमालेको ४ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उम्मेदवार सिफारिस ५ माघ २०७४, शुक्रबार ०८:०५

पोखरा, माघ ५ । एमाले प्रदेश कमिटी ४ नम्बर प्रदेशले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस पठाएको छ । सिफारिस अनुसार खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम परेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा,..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाका लागि एमालेले पठायो उम्मेदवार (कोको परे) ५ माघ २०७४, शुक्रबार ०७:४५

काठमाण्डौं, माघ ५ । राष्ट्रियसभा सदस्य चुनावका लागि एमालेका प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गरेको छ । १ र ६ बाहेक सबै प्रदेशका कमिटीले सम्भावित उममेदवारको नाम पठाईसकेका केन्द्रिय कमिटीले जनाएको छ । ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३..

पुरा पढ्नुहोस् »

प्रदेशप्रमुखमा नियुक्त भएपछि के भने बाबुरामले ? (पढ्नुस् विस्तृतमा) ५ माघ २०७४, शुक्रबार ०४:२८

पोखरा, माघ ५ । संघीय संरचना अनुसार ४ नम्बर प्रदेशको प्रमुखमा नियुक्त भएका बाबुराम कुवँरले आँफु प्रदेशको अभिभावक बनेर काम गर्ने बताएका छन् । उनले प्रदेशको अन्तराष्ट्रिय छवी स्थापित गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाए । प्रदेशप्रमुख आफ्ना..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखको सपथ आजै ५ माघ २०७४, शुक्रबार ०३:४०

पोखरा, माघ ५ । बुधबार नियुक्त भएका प्रदेशप्रमुखहरुको सपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजेदेखि उनीहरुले पद तथा गोपनीयताको सपथ लिने तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज..

पुरा पढ्नुहोस् »