गण्डकी


प्रदेश ४ को बैठकमा पृथ्वीनारायण शाहको चर्चा २२ माघ २०७४, सोमबार १६:०३

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठक धेरै हिसावले नौलो रह्यो । नयाँ अनुहारले भरिएको प्रदेशसभाको कार्यशैली पनि नौलै थियो । खारिएका नेताहरु पनि धेरै ठाउँमा अलमलमा परे । सभाहलमा प्रबेशदेखि नेताका भाषणसम्म चर्चाका बिषय भए । कुनै सांसद संघीयताको..

पुरा पढ्नुहोस् »

प्रदेश ४–फागुन ३ गते सभामुखको निर्वाचन (को बन्दैछ सभामुख ?) २२ माघ २०७४, सोमबार १०:२३

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि पारित पनि गरेको छ । वाम..

पुरा पढ्नुहोस् »

प्रदेश सभाको पहिलो बैठकमै संघीयताको विरोध २२ माघ २०७४, सोमबार ०९:४८

पोखरा, माघ २२ । प्रदेश ४ को पहिलो बैठकमै संघीयताको विरोध भएको छ । संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित भएर आएका जनमोर्चाका सांसद..

पुरा पढ्नुहोस् »

यस्तो भयो प्रदेश ४ को पहिलो बैठक (फोटो फिचर) २२ माघ २०७४, सोमबार ०८:४२

पोखरा, माघ २२ । प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदहरुले प्रदेशको विकास र समृद्धीका लागि एकीकृत भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । वाम गठबन्धनले स्थायी सरकार बनाउने र काँग्रेसले बलियो प्रतिपक्षी बनेर सघाउन तयार रहेको बताए । दलको हैसियत..

पुरा पढ्नुहोस् »

प्रदेशसभामा कसरी छिर्छन् सांसद ? (यस्तो छ प्रक्रिया) २२ माघ २०७४, सोमबार ०२:४२

पोखरा, माघ २२ । प्रदेशसभाको बैठकका लागि सांसदहरुलाई तीनखाले पोसाक लाउने छुट छ । नेपाली पोसाक, कोट पाईण्ट वा आफ्नो सांस्कृतिक पहिचान झल्काउने रैथाने कपडा । यि तीनमध्ये जुन ड्रेसमा छिरेपनि पाईन्छ । महिलाका लागि चौवन्दी चोली र साडी वा सांस्कृतिक..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को पहिलो बैठक आज, सांसद छिरिसके कर्मचारी छैनन् २२ माघ २०७४, सोमबार ०२:२१

प्रकाश ढकाल पोखरा, माघ २२ । सरकारले ४ नम्बर प्रदेशका लागि प्रदेशसभामा मात्रै २७ जना कर्मचारी खटाएको छ । बैठक तयारी र त्यसपछिका कामका लागि भनेर खटाईएका कर्मचारीहरु अझैपनि प्रदेशसभामा हाजिर गर्न आईपुगेका छैनन् । उनीहरुलाई सघाउन संसद सचिवालयबाट..

पुरा पढ्नुहोस् »

प्रदेश ४ फागुन ३ मा सभामुखको चुनाव २१ माघ २०७४, आईतवार ०५:१५

- प्रकाश ढकाल पोखरा, माघ २१ । प्रदेशसभाको पहिलो बैठक तयारीका लागि भएको सवदलीय छलफलमा दोश्रो र तेश्रो बैठकको मिति तय गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि पहिलो बैठक डाँकेपछि त्यसैको तयारी स्वरुप शनिबार प्रदेशसभामा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सर्वदलीय बैठक (के भयो निर्णय ?) २० माघ २०७४, शनिबार १३:२७

प्रकाश ढकाल पोखरा, माघ २० । प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक २२ गते डाकिएको छ । त्यसका लागि शनिबार दलहरुले तयारी बैठक गरे । प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सबै दलका प्रतिनिधीको छलफलले सोमबार हुने प्रदेशसभा बैठकको समय र दलको उपस्थितीबारे..

पुरा पढ्नुहोस् »

प्रदेश ४ः सभामुखको आदेशमा शनिबार सर्वदलीय बैठक (कोको बस्छन् बैठकमा ?) १९ माघ २०७४, शुक्रबार १४:०७

प्रकाश ढकाल पोखरा, माघ १९ । प्रदेश नम्बर ४ को प्रदेशसभा सञ्चालनको तयारी तिब्र छ । सभा सञ्चालनका जानकार पोखरा आएसँगै तयारीका काम भैरहेका छन् । सरकारले प्रदेशसभा चलाउनका लागि मंगलबार ४ जना कर्मचारी काठमाण्डौंबाटै पठाएको छ । प्रदेशसभामा काम..

पुरा पढ्नुहोस् »

सुरु भयो प्रदेश ४ को सिंहदरबार १९ माघ २०७४, शुक्रबार ०१:४७

प्रकाश ढकाल पोखरा, माघ १९ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा ल्याईएको छ । विशेष कार्यक्रमका बीच प्रदेशका प्रमुख सचीव सहित थप २ सचीवले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नु अघि नै मन्त्रीपरिषद्को कार्यालय सुरु..

पुरा पढ्नुहोस् »