नेपाल


ओली र स्वराजबीच ’वान टु वान’ बार्ता १८ माघ २०७४, बिहीबार १४:२१

काठमाण्डौं, माघ १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच ’वान टु वान’ छलफल भएको छ । यसअघि दुई नेताबीच सामूहिक छलफल मात्रै हुने समाचारहरु सार्वजनिक भएका थिए । होटल सोल्टीमा विदेशमन्त्री स्वराजका लागि..

पुरा पढ्नुहोस् »

सुरु भयो प्रदेश ४ मा मन्त्रिपरिषद्को कार्यालय (फोटो फिचर) १८ माघ २०७४, बिहीबार ०९:१४

प्रकाश ढकाल पोखरा, माघ १८ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा आएको छ । विशेष कार्यक्रमका बीच प्रदेशका प्रमुख सचीव सहित ३ सचीवले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नु अघि नै मन्त्रीपरिषद्को कार्यालय सुरु भएको हो ।..

पुरा पढ्नुहोस् »

प्रदेशसभा सञ्चालन–भवनको भाडामात्रै दैनिक १३ हजार १८ माघ २०७४, बिहीबार ०६:२६

प्रकाश ढकाल पोखरा, माघ १८ । प्रदेश ४ का लागि तोकिएको प्रदेशसभा बैठक पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा बस्दैछ । संघीय संरचनामा मुलुक विभाजित भैसकेपछि ऐतिहासिक पहिलो बैठक यो प्रदेशका लागि २२ गते डाकिएको छ । यतिबेला शहरी..

पुरा पढ्नुहोस् »

प्रदेश ४-कसरी चल्छ पहिलो बैठक ? १८ माघ २०७४, बिहीबार ०२:११

पोखरा, माघ १८ । प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक प्रारम्भ हुन्छ । नयाँ सभामुख निर्वाचित नहुँदासम्म उनी नै प्रदेश ४ को लागि सभामुख हुन् । सभा सुरु भैसकेपछि श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने छन्..

पुरा पढ्नुहोस् »

प्रदेशसभा सञ्चालन–भवनको भाडामात्रै दैनिक १३ हजार १८ माघ २०७४, बिहीबार ०१:४७

प्रकाश ढकाल पोखरा, माघ १८ । प्रदेश ४ का लागि तोकिएको प्रदेशसभा बैठक पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा बस्दैछ । संघीय संरचनामा मुलुक विभाजित भैसकेपछि ऐतिहासिक पहिलो बैठक यो प्रदेशका लागि २२ गते डाकिएको छ । यतिबेला शहरी..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की १६ माघ २०७४, मंगलवार १२:२६

नवलपरासी, माघ १६ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने..

पुरा पढ्नुहोस् »

पोखरामा प्रदेशसभा बैठकबारे अन्यौल ! १६ माघ २०७४, मंगलवार १२:१९

पोखरा, माघ १६ । माघ २२ गते ११ बजे डाकिएको प्रदेशसभाको पहिलो बैठकका लागि पोखरा नगर विकास प्रशिक्षण केन्द्र मर्मत तथा सिंगारपटार गरिएको छ । प्रदेशसभा हलको डिजाइन कस्तो बनाउने, कुन कुन संरचना कसरी निर्माण गर्ने, बैठकको सुरुवात कसरी गर्ने आदि विषयमा..

पुरा पढ्नुहोस् »

विहे भोजमा रक्सी पिएर कुटाकुट, एकको मृत्यु १६ माघ २०७४, मंगलवार १२:०३

ओखलढुंगा, माघ १६ । विवाहको भोजमा रक्सी पिएर भएको झगडामा एक व्यक्तिको हत्या भएको छ । ओखलढुङगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार झगडाहुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको हो।..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री भित्र्याउन सिंगारिँदै सिंहदरबार, कस्तो छ तयारी ? (फोटो फिचर) १६ माघ २०७४, मंगलवार ०२:२३

प्रकाश ढकाल पोखरा, माघ १६ । यतिबेला सरकारको ध्यान प्रदेश सरकार गठन र उनीहरुको ब्यवस्थापनमा केन्द्रित छ । सबै प्रदेशका अस्थायी केन्द्रमा नयाँ संरचना अनुसारको सरकार भित्र्याउने चटारो उत्तिकै छ । मन्त्रालय (मिनी सिंहदरबार) र मन्त्रीका निवास..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई स्वागत ‘५५ झ्याले दरबार’मा रेड कार्पेट ! १५ माघ २०७४, सोमबार १६:३९

पोखरा, माघ १५ । वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । तर, मुख्यमन्त्रीका कार्यालयका लागि..

पुरा पढ्नुहोस् »