एमाले नेताको उम्मेदवारी खारेजीले काँग्रेसलाई फाईदा (किन खारेज भयो उम्मेदवारी ?) १४ माघ २०७४, आईतवार १३:३३
प्रकाश ढकाल पोखरा, माघ १४ । प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । अपाङ्गता भएकाको कोटामा वाम गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएका थिए । अपाङ्गता प्रमाणीत गर्ने कागजात बैध नभएको..
पुरा पढ्नुहोस् »