नेपाल


प्रदेशसभामा कसरी छिर्छन् सांसद ? (यस्तो छ प्रक्रिया) २२ माघ २०७४, सोमबार ०२:४२

पोखरा, माघ २२ । प्रदेशसभाको बैठकका लागि सांसदहरुलाई तीनखाले पोसाक लाउने छुट छ । नेपाली पोसाक, कोट पाईण्ट वा आफ्नो सांस्कृतिक पहिचान झल्काउने रैथाने कपडा । यि तीनमध्ये जुन ड्रेसमा छिरेपनि पाईन्छ । महिलाका लागि चौवन्दी चोली र साडी वा सांस्कृतिक..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को पहिलो बैठक आज, सांसद छिरिसके कर्मचारी छैनन् २२ माघ २०७४, सोमबार ०२:२१

प्रकाश ढकाल पोखरा, माघ २२ । सरकारले ४ नम्बर प्रदेशका लागि प्रदेशसभामा मात्रै २७ जना कर्मचारी खटाएको छ । बैठक तयारी र त्यसपछिका कामका लागि भनेर खटाईएका कर्मचारीहरु अझैपनि प्रदेशसभामा हाजिर गर्न आईपुगेका छैनन् । उनीहरुलाई सघाउन संसद सचिवालयबाट..

पुरा पढ्नुहोस् »

प्रदेश ४ फागुन ३ मा सभामुखको चुनाव २१ माघ २०७४, आईतवार ०५:१५

- प्रकाश ढकाल पोखरा, माघ २१ । प्रदेशसभाको पहिलो बैठक तयारीका लागि भएको सवदलीय छलफलमा दोश्रो र तेश्रो बैठकको मिति तय गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि पहिलो बैठक डाँकेपछि त्यसैको तयारी स्वरुप शनिबार प्रदेशसभामा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सर्वदलीय बैठक (के भयो निर्णय ?) २० माघ २०७४, शनिबार १३:२७

प्रकाश ढकाल पोखरा, माघ २० । प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक २२ गते डाकिएको छ । त्यसका लागि शनिबार दलहरुले तयारी बैठक गरे । प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सबै दलका प्रतिनिधीको छलफलले सोमबार हुने प्रदेशसभा बैठकको समय र दलको उपस्थितीबारे..

पुरा पढ्नुहोस् »

प्रदेश ७ मा २७ र ६ मा २९ गते सभामुख निर्वाचन २० माघ २०७४, शनिबार ०२:१४

काठमाण्डौं, माघ २० । प्रदेश ६ र ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो । प्रदेश ७ को पहिलो..

पुरा पढ्नुहोस् »

दुईवटा नागरिकता लिएको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी २० माघ २०७४, शनिबार ०२:०३

रोल्पा, माघ २० । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ । एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन २ हजार मतदातालाई १२ हजार मतपत्र १९ माघ २०७४, शुक्रबार १४:१४

काठमाण्डौं, माघ १९ । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छापेको छ । चार प्रकारका १२ हजार प्रति मतपत्र छापिएको आयोगले जानकारी दिएको छ । चार प्रकारका मतपत्र हरियो र रातो दुई रङका हुनेछन् । राष्ट्रियसभाको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ः सभामुखको आदेशमा शनिबार सर्वदलीय बैठक (कोको बस्छन् बैठकमा ?) १९ माघ २०७४, शुक्रबार १४:०७

प्रकाश ढकाल पोखरा, माघ १९ । प्रदेश नम्बर ४ को प्रदेशसभा सञ्चालनको तयारी तिब्र छ । सभा सञ्चालनका जानकार पोखरा आएसँगै तयारीका काम भैरहेका छन् । सरकारले प्रदेशसभा चलाउनका लागि मंगलबार ४ जना कर्मचारी काठमाण्डौंबाटै पठाएको छ । प्रदेशसभामा काम..

पुरा पढ्नुहोस् »

बालुवाटारबाट निस्केपछि सकियो सुष्माको नेपाल भ्रमण १९ माघ २०७४, शुक्रबार ०८:५०

काठमाण्डौं, माघ १९ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु र कूटनीतिक अधिकारीहरुसँग संयुक्त भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच संयुक्त..

पुरा पढ्नुहोस् »

सुरु भयो प्रदेश ४ को सिंहदरबार १९ माघ २०७४, शुक्रबार ०१:४७

प्रकाश ढकाल पोखरा, माघ १९ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् कार्यालय विहिबारदेखि सञ्चालनमा ल्याईएको छ । विशेष कार्यक्रमका बीच प्रदेशका प्रमुख सचीव सहित थप २ सचीवले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नु अघि नै मन्त्रीपरिषद्को कार्यालय सुरु..

पुरा पढ्नुहोस् »