नेपाल


प्रदेश ३ को पहिलो मन्त्रीपरिषद बैठक, यस्ता छन् निर्णयहरु २९ माघ २०७४, सोमबार १३:२०

हेटौंडा, माघ २९ । प्रदेश नम्बर ३ को पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेल सम्मिलित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित सहितको मन्त्रीमण्डलको पहिलो बैठक बसेको..

पुरा पढ्नुहोस् »

सकियो एक महिने मकर मेला २९ माघ २०७४, सोमबार १२:४०

हेटौंडा, २९ माघ । मकवानपुरको हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा लागेको एक महिने मकर मेलाको आज समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबल महतले पूर्णाआहुती दिएर मेलाको समापन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर महतले..

पुरा पढ्नुहोस् »

प्रदेश ३ मा मन्त्रीमण्डल विस्तार, शालिकराम जम्मरकटेल र केशव स्थापित मन्त्रीमा नियुक्त २९ माघ २०७४, सोमबार १२:२२

हेटौंडा,२९ माघ । प्रदेश नम्बर ३ मा आज २ सदस्यीय मन्त्रीमण्डल बिस्तार गरिएको छ । सोमबार मात्रै पदभार ग्रहण गरेका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ मा २ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री पौडेलको मन्त्री मण्डलमा..

पुरा पढ्नुहोस् »

पिएसले लिए मुख्यमन्त्रीको नियुक्ति, शपथ पर्सी (फोटो फिचर) २९ माघ २०७४, सोमबार १०:०३

पोखरा, माघ २९ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुवँरले सोमबार मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा..

पुरा पढ्नुहोस् »

मनाङेविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता २९ माघ २०७४, सोमबार ०७:१०

काठमाडौं, माघ २९। गैरकानुननी सम्पत्ति आर्जन गरेको अभियोगमा मनाङबाट प्रदेश सभामा निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) माथि सर्वोच्च अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पुनरावेदन भएको छ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन..

पुरा पढ्नुहोस् »

हेडमास्टरदेखि हेडमन्त्रीसम्म (को हुन् पृथ्वीसुब्बा गुरुङ) २९ माघ २०७४, सोमबार ०१:३९

प्रकाश ढकाल पोखरा, माघ २९ । सम्भवतः संसदीय प्रतश्पिर्धामा सबैभन्दा बढी पराजीत नेता हुन् पृथ्वीसुब्बा गुरुङ । लमजुङेहरु उनलाई कहिल्यै चुनाव नजितेको नेता भनेर चिन्छन् । लगातारको सातौं प्रतिश्पर्धामा दुई पटक मात्रै उनका लागि संसदको ढोका खुल्यो..

पुरा पढ्नुहोस् »

पृथ्वी प्रदेश ४ को मुख्यमन्त्री पक्का २९ माघ २०७४, सोमबार ०१:२७

प्रकाश ढकाल पोखरा, माघ २९ । एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । आईतबार एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनले मुख्यमन्त्रीको सबै दौड पूरा गरेका छन् । बाम गठबन्धन बीचमा भएको भागबण्डामा एमालेले..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा तीन जनाको मृत्यु २८ माघ २०७४, आईतवार १६:४७

बेनी, माघ २८ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २८ माघ २०७४, आईतवार ०७:४९

पोखरा, माघ २८ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ सिफारिस भएका छन् । आईतबार भएको एमाले बैठकले पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा चयन गरेको हो । यद्यपी केहीबेरमा औपचारिक घोषणा हुँदैछ । यसअघि किरण गुरुङले पनि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा एमालेले मुख्यमन्त्री छान्दै (को को छन् दौडमा ?) २८ माघ २०७४, आईतवार ०१:५५

प्रकाश ढकाल पोखरा, माघ २८ । सबै प्रदेशले लगभग मुख्यमन्त्रीको उम्मेदवार टुंग्याईसकेको छ । बहुमत प्राप्त दलबाट चुनिएका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् । घोषणा नभएपनि ६ वटा प्रदेशका मुख्यमन्त्री करिब..

पुरा पढ्नुहोस् »