Breaking News


अव पोखराको लेकसाईड कतिबेलासम्म खुल्छ ?, यस्तो छ विवाद २१ श्रावण २०७६, मंगलवार १५:२३

पोखरा, साउन २१ । पोखराको लेकसाईलाई चौविसै घण्टा खोल्ने बिषयमा धेरै पहिलेदेखि वहस चल्दै आएको हो । तर अहिलेसम्म यसको टुंगो लागेको छैन । रेष्टुरेण्ट एण्ड बार एशोसियसनले चौविसै घण्टा खोल्न लविङ गरिरहेका बेला लेकसाईडमै रहेको पश्चिमाञ्चल होटल संघ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली हिटलरको बाटोमाः देउवा २१ श्रावण २०७६, मंगलवार १५:१५

पोखरा, साउन २१ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली हिटलरकोे बाटोमा लागेको बताएका छन् । ‘हिटलरले संसद्बाट कानुन पास गरेर सत्ता कब्जा गरेका हुन् । दुई तिहाई दम्भमा ओली सरकारले पनि त्यसै..

पुरा पढ्नुहोस् »

१२ कक्षाको नतिजामा पोखराकी शुरतीले नेपाल टपिन्, डेढ लाख पुरस्कार २१ श्रावण २०७६, मंगलवार १५:०३

पोखरा, साउन २१ । पोखरामा रहेको प्रतिभा सेकेण्डरी स्कूलकी शुरती पाण्डेले कक्षा १२ को परीक्षाबाट नेपाल टपेकी छिन् । उनले ब्यवस्थापन संकायबाट ३ दशमलव ९२ जीपीए ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । प्रतिभाबाट व्यवस्थापन विषयमा परीक्षा दिएका २ सय..

पुरा पढ्नुहोस् »

कास्कीमा प्रहरीको दादागिरी, पार्किङ बोर्ड अगाडी मोटरसाइकल रोक्दा कारवाही २१ श्रावण २०७६, मंगलवार ११:४६

पोखरा, साउन २१ । पोखरा । पोखराको महेन्द्रपुलमा मोटरसाइकल चालक र ट्राफिक प्रहरी बीच झण्डै हात हालाहालको स्थिती सृजना भएको छ । मोटरसाइकल पार्किङ स्थल भनेर राखिएको बोर्डको अगाडी पार्किङ गरेर राखिएको बाइकमा जिल्ला ट्राफिक कार्यालयबाट खटिएको..

पुरा पढ्नुहोस् »

पोखरामा फेरि चोरियो वडा कार्यालय, ६ नम्बरको कम्प्युटर गायव २१ श्रावण २०७६, मंगलवार ११:३२

पोखरा, साउन २१ । पोखरा महानगरपालिका वडा नम्बर ६ को कार्यालयमा गएराति चोरी भएको छ । राजश्व शाखाका २ वटा कम्प्युटर र मोनिटर चोरिएको हो । रातको १२ वजेर १५ मिनेटको समयमा कालो मास्क लगाएका चोरहरुले कार्यालयको चावी तोडेर कम्प्युटर चोरेको सिसी..

पुरा पढ्नुहोस् »

पहिरोमा पुरिएर बागलुङमा ३ जनाको मृत्यु २० श्रावण २०७६, सोमबार ०६:२७

बागलुङ, साउन २० । बागलुङको तमानखोलामा गएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएको पहिरोले पुरिँदा ४५ वर्षीया सन्तकुमारी श्रीपाली, ७० वर्षीय अन्ठारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा १९ श्रावण २०७६, आईतवार १७:५४

पोखरा, साउन १९ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका अख्तियारले छापा मारेको छ । आर्थिक अनियमितता भएको उजुरी परेपछि आवश्यक अनुसन्धान गर्न कागजपत्र नियन्त्रणमा लिईएको हो । अस्पतालको एमआरआई मेसिन खरिद गर्दा..

पुरा पढ्नुहोस् »

गण्डकीका प्रत्येक कर्मचारीले घुम्नका लागि २५ हजार पाउने १९ श्रावण २०७६, आईतवार १३:११

पोखरा, साउन १९ । जनप्रतिनिधिको तलव भत्ता बढिरहेकोमा चौतर्फी आलोचना भैरहेका बेला गण्डकी प्रदेश सरकारले कर्मचारीलाई भ्रमणका लागि पनि पैसा छुट्याएको छ । बर्षमा एक हप्ता घुम्नका लागि प्रत्येक कर्मचारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन..

पुरा पढ्नुहोस् »

रवीन्द्रको क्षेत्रमा चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीकै प्रस्ताव ! १९ श्रावण २०७६, आईतवार १२:११

काठमाण्डौं, साउन १९ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्की २ बाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् । यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखे पनि ओलीले नै..

पुरा पढ्नुहोस् »

पोखराका गाई गोरु झापा हुँदै बंगलादेशमा तस्करी ! १८ श्रावण २०७६, शनिबार १६:५८

कमल पौडेल ‘अथक’ पोखरा, साउन १८ । पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखरावाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै वंगलादेश तस्करी गर्ने..

पुरा पढ्नुहोस् »