Breaking News


रवीन्द्र अधिकारीको क्षेत्रमा बामदेवको चर्चा १८ श्रावण २०७६, शनिबार ०२:०७

पोखरा, साउन १८ । रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विगत ५ महिनादेखि जनप्रतिनिधि विहिन छ । गएको फागुनमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका अधिकारीको निधन भएपछि केही महिनाभित्रै रिक्त चुनावी..

पुरा पढ्नुहोस् »

होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाईने १७ श्रावण २०७६, शुक्रबार १६:०९

पोखरा, साउन १७ । पछिल्लो समय नेपाली हिन्दु नारीहरुको महान पर्व तीज भड्किलो बन्दै गएको छ । महिनादिन अघि देखि नै ठूला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीज मनाउने परम्परा नै बसिसकेको छ । तर कास्की जिल्ला प्रशासन कार्यालयले होटल र पार्टी प्यालेसमा..

पुरा पढ्नुहोस् »

मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय, रवीन्द्रको क्षेत्रमा को उठ्ला ? १७ श्रावण २०७६, शुक्रबार ०२:५२

पोखरा, साउन १७ । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन..

पुरा पढ्नुहोस् »

कपिलवस्तुमा गोली चल्यो, समाजवादी पार्टीका नेता यादव घाइते  १६ श्रावण २०७६, बिहीबार १०:३६

  बुटवल, साउन १६ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेतामाथि गोली प्रहार भएको छ । समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो । शुद्धोधन..

पुरा पढ्नुहोस् »

रातभरमा ३८ कर्मचारीको जागिर चैट, नयाँ भर्ना गर्दै गण्डकी सरकार १५ श्रावण २०७६, बुधबार १३:०६

पोखरा, साउन १५ । गण्डकी प्रदेशलाई अर्गानिक कृषि उत्पादनमा जोड्न र आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको छ । जलवायु परिवर्तनलाई मध्येनजर गरी वातावरण अनुकुल उत्पादन यसको मुख्य लक्ष्य हो । ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना..

पुरा पढ्नुहोस् »

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ १५ श्रावण २०७६, बुधबार ११:२७

काठमाडौं, साउन १५ । नवनियुक्त संस्कृति, पर्यट न तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।..

पुरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी थाहा पाउने ? १३ श्रावण २०७६, सोमबार १२:३०

काठमाण्डौं, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट..

पुरा पढ्नुहोस् »

पोखरामा आफनै कार्यकर्ताबाट कुटिए वडाध्यक्ष १२ श्रावण २०७६, आईतवार १७:३८

पोखरा, साउन १२ । पोखरा महानगरपालिका २१ का वडाध्यक्ष खगराज आचार्य आफनै कार्यकर्ताबाट कुटिएका छन् । आइतबार साँझ कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले उनलाई कुटपिट गरेका हुन् । दातारामलाई वडा प्रहरी..

पुरा पढ्नुहोस् »

स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी घुससहित रंगेहात पक्राउ १२ श्रावण २०७६, आईतवार १३:०१

पोखरा, साउन १२ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन्..

पुरा पढ्नुहोस् »

नेकपा सचिवालय बैठक फेरि स्थगित १२ श्रावण २०७६, आईतवार ११:५०

  काठमाडौं, साउन १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक फेरि पनि स्थगित भएको छ । स्कुल विभागको नेतृत्वको विषयलाई लिएर विवाद हुँदा पटकपटक स्थगित हुँदै आएको नेकपाको सचिवालय बैठक आज पनि स्थगित भएको हो । अध्यक्षद्वय केपी शर्मा..

पुरा पढ्नुहोस् »