Breaking News


विप्लव समूह कास्कीका नयाँ सेक्रेटरी पक्राउ १२ श्रावण २०७६, आईतवार ०१:४३

पोखरा, साउन ११ । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झड्का लागेको छ । हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक (सुजन) राम्रोसँग जिम्मेवारी सम्हाल्न नपाउँदै शनिवार..

पुरा पढ्नुहोस् »

१७ महिनापछि मन्त्रीमण्डल फेरबदल हुँदै १२ श्रावण २०७६, आईतवार ०१:३१

काठमाण्डौं, साउन १२ । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई सुनको लोगो ११ श्रावण २०७६, शनिबार ०४:५१

पोखरा, साउन ११ । गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । नयाँ लोगो पहिलेभन्दा ३३ गुणा महंगो छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ..

पुरा पढ्नुहोस् »

उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि पोखरामा तनाव, झडपमा ७ घाईते ११ श्रावण २०७६, शनिबार ०४:३९

पोखरा, साउन ११ । पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुककी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको गम्भीर त्रुटी, संसदबाट पास नहुँदै सेवा सुविधा राजपत्रमा प्रकाशित १० श्रावण २०७६, शुक्रबार १४:११

पोखरा, साउन १० । गण्डकी प्रदेश सरकारले अहिले स्थानीय जनप्रतिनिधिदेखि प्रदेश सांसद र सरकारमा सहभागी मन्त्रीसमेतको सेवा सुविधा बढाएको छ । यसका लागि गत असार २५ गते बसेको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो । तर ऐनमै ब्यवस्था नभएको पदमा समेत..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदहरु भन्छन्–‘हामीलाई पनि गाडी चाहियो’ १० श्रावण २०७६, शुक्रबार १२:०५

पोखरा, साउन १० । गण्डकी प्रदेश अहिले सेवा सुविधा बृद्धीका कारण चौतर्फी चर्चामा छ । स्थानीय तहमा वडा सदस्य देखि मुख्यमन्त्रीसम्मको पारिश्रमिक तथा अन्य सेवा सुविधा बृद्धी भएको बिषय दिनहूँ समाचार आईरहेका छन् । यही क्रममा प्रदेशका सांसदलाई पनि..

पुरा पढ्नुहोस् »

रुपातालका जनता भन्छन्–‘सरकारलाई फलिफाप, हामीलाई उठिबास’ १० श्रावण २०७६, शुक्रबार ०२:४३

पोखरा, साउन १० । बेगनासका नवराज पौडेलको रुपाताल आडमा ७ रोपनी जग्गा छ । रुपाताल भन्दा अन्त उनको गरिखाने खेत छैन । अहिले त्यही जग्गा सरकारले अधिग्रहण गरेको छ, ताल विस्तारका लागि । उनको जग्गाको मुआब्जा सरकारले तोकिसकेको छ । १२ लाख ९३ हजार प्रतिरोपनी..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशः बाढी पीडितलाई शोक, जनप्रतिनिधिलाई सेवा र सुविधा १० श्रावण २०७६, शुक्रबार ०२:३०

पोखरा, साउन १० । देशभर अहिले बाढी र पहिरो चलेको छ । लमजुङमा बुधबार बाढीले बगाएर ४ जनाको मृत्यु भयो भने ६ जना अझै बेपत्ता छन् । ११ वटै जिल्लामा बाढीको वितण्डा छ । सबैतिर धनजनको क्षति भैरहेको छ । सरकारले उनीहरुको पीडामा मलमपट्टी लगाउने गरी कुनै राहात..

पुरा पढ्नुहोस् »

सुविधामुखी गण्डकी सरकार, मेयर र उपमेयरले पनि स्वकीय सचिव राख्न पाउने ९ श्रावण २०७६, बिहीबार ११:३०

पोखरा, साउन ९ । सांसद जस्तै गण्डकी प्रदेशका स्थानीय तहका मेयर उपमेयरले पनि पिए राख्न पाउने भएका छन् । गएको असार २५ गतेको निर्णय अनुसार प्रदेशभित्र रहेका महानगरका मेयर र उपमेयरलाई पिए (स्वकीय सचिव) राख्न पाउने ब्यवस्था गरिएको हो । स्थानीय तहका..

पुरा पढ्नुहोस् »

गोरखाको ओढारमा भेटियो १६ किलो सुन ९ श्रावण २०७६, बिहीबार ०९:१२

पोखरा, साउन ९ । गोरखामा अवैध रुपमा लुकाई राखेको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । धार्चे गाउँपालिका ३ खोर्लाबेशी स्थित ओढारमा लुकाएर राखेको १६ विस्कुट सुन बरामद गरिएको हो । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा..

पुरा पढ्नुहोस् »