Breaking News


तिलिचोभन्दा अग्लो ठाउँमा नयाँ ताल भेटियाे ९ श्रावण २०७६, बिहीबार ०३:३०

नवीन लामिछाने मनाङ, साउन ९ । मनाङको तिलिचो ताल विश्वमै सबैभन्दा अग्लो स्थानमा छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा छ । अहिले त्यो भन्दा अग्लो ठाउँमा अर्को ताल भेटिएको छ । केजिन सारा लेक नाम..

पुरा पढ्नुहोस् »

लमजुङको दोर्दिखोलामा बाढी–३ जनाको मृत्यु, ११ जना बेपत्ता ८ श्रावण २०७६, बुधबार १३:४८

लमजुङ, साउन ८ । लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो एक्कासी आएको बाढीले निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजनाका कामदार र स्थानीयलाई बगाएको हो । दोर्दीखोलाले बगाएर ल्याएको दुई शव दोर्दी..

पुरा पढ्नुहोस् »

गण्डकीका सबै उपमेयर र उपाध्यक्षले पनि गाडी पाउने ८ श्रावण २०७६, बुधबार १३:१५

पोखरा, साउन ८ । गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले गाडी सुविधा दिन पाउने गरी कानून संशोधन गर्ने निर्णय गरेको हो । असार २५ गते बसेको मन्त्रिपरिषदको बैठकले..

पुरा पढ्नुहोस् »

वालिकालाई ८ दिनदेखि होलटमा बन्धक बनाउने शिक्षक पोखराबाट पक्राउ ८ श्रावण २०७६, बुधबार १२:५१

पोखरा, साउन ८ । पोखराको लेकसाईड स्थित एक होटलमा एक शिक्षकले नावालिकालाई बन्धक बनाएर राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका ७ मा बस्दै आएका मेरिगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार..

पुरा पढ्नुहोस् »

बालयौन दुराचार आरोपमा पोखराबाट पक्राउ परे अष्ट्रेलियाका प्याराग्लाईडिङ पाईलट ७ श्रावण २०७६, मंगलवार १५:४५

पोखरा, साउन ७ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) र कास्की प्रहरीले पोखरामा बालयौन दुराचारमा संग्लन रहेको आरोपमा अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । प्रहरी टोलीलले प्याराग्लाईडिङ पाइल अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई..

पुरा पढ्नुहोस् »

पोखरामा भ्यागुताको विहे–जन्ती र रत्यौलीमा रमाए किसान ७ श्रावण २०७६, मंगलवार ०२:५०

कविराज खनाल लेखनाथ, साउन ७ । मानिसको विहे हुनु तपाई हाम्रा लागि नौलो हैन । अचम्म मान्नुपर्ने कुरा के नै छ र ? भ्यागुताको विहे कहिलेकाहीँ सुन्नुभएको होला । तर अचेल त्यो चलन खासै छैन । त्यस्तै अचम्मको विहे भएको छ, पोखरामा । भ्यागुतोको विहे, त्यो पनि..

पुरा पढ्नुहोस् »

यतीले पोखराबाट भैरहवा र भरतपुरमा जहाज उडाउने ६ श्रावण २०७६, सोमबार १४:५१

पोखरा, साउन ६ । यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ देखि भरतपुर उडान गर्न लागिएको कम्पनीले जनाएको छ । भदौ २९ देखि माउण्टेन फ्लाईट गर्ने तयारी पनि भैरहेको एयरलाईन्सका सिनियर प्रबन्धक..

पुरा पढ्नुहोस् »

गण्डकीको लक्ष्य–१० बर्षमा २ सय किमी रेलमार्ग ६ श्रावण २०७६, सोमबार ०३:०८

प्रकाश ढकाल पोखरा, साउन ६ । गण्डकी प्रदेश सरकारले आउँदो १० बर्षभित्र झण्डै २ सय किलोमिटर रेलमार्ग बनाउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीन र भारतले नेपालमा रेलमार्ग निर्माणका लागि सघाउने संकेत गरेसँगै केरुङदेखि काठमाण्डौं र काठमाण्डौंदेखि..

पुरा पढ्नुहोस् »

नेकपा कास्कीमा राजकाजी, पोखरा महानगरमा जिसी (सहइन्चार्ज को को ?) ५ श्रावण २०७६, आईतवार ११:३२

पोखरा, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह–इन्चार्जहरुको टुंगो लगाएको हो । ४५ इन्चार्ज..

पुरा पढ्नुहोस् »

विजयपुर खोलाको डाईभर्सन फेरि बगायो, पोखरा छिर्ने ठूला गाडी बाटैमा रोकिए ५ श्रावण २०७६, आईतवार ०४:२५

पोखरा, साउन ५ । पृथ्वीराजमार्ग अन्तर्गत पोखराको बिजयपुर खोलामा बनाईएको डाईभर्सन पुनः बगाएको छ । शनिबार रातीको बाढीले डाईभर्सन बगाउदा मालवाहक गाडी आवागमन बन्द भएको छ । डाइभर्सन भन्दा माथिसम्म बाढी पसेपछि गाडी पोखरा भित्रिन र बाहिरन समस्या..

पुरा पढ्नुहोस् »