सराङकोटको केवलकार निर्माणमा विवाद, मुआब्जा नपाएसम्म काम रोक्ने स्थानीयको अडान ५ श्रावण २०७६, आईतवार ०२:१३
पोखरा, साउन ५ । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर..
पुरा पढ्नुहोस् »