Breaking News


अदालत छाड्दै–प्रहरी पक्रदै, कास्की र तनहूँबाट सफाई पाएका विप्लव कार्यकर्ता स्याङजा लैजाने तयारी ३१ असार २०७६, मंगलवार ०३:०८

पोखरा, असार ३१ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट ४ कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट ४ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त..

पुरा पढ्नुहोस् »

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, एक प्रहरी घाईते ३० असार २०७६, सोमबार १४:०६

पोखरा, असार ३० । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थी पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको छ । जुलुस निकाल्दै गर्दै प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुर खोलामा बेलिव्रिज तयार हुँदै २९ असार २०७६, आईतवार ०४:०५

पोखरा, असार २९ । पोखरा प्रबेश गर्ने मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान शुरु भएको छ । बेलीब्रिज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा (जेभी) ले पाएको हो । बेलिब्रिज..

पुरा पढ्नुहोस् »

अस्पतालबाटै चोरियो बच्चा, एक महिला पक्राउ २९ असार २०७६, आईतवार ०३:५८

पोखरा, असार २९ । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट बच्चा सहित एक महिलालाई पक्राउ गरेको छ । शुक्रबार अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको गण्डकी प्रदेश..

पुरा पढ्नुहोस् »

गण्डकीमा कफी–माग छ, उत्पादन छैन २८ असार २०७६, शनिबार ०२:५७

प्रकाश ढकाल पोखरा, असार २८ । कास्की ढिकुरपोखरीका कलाधर भुगाईँ अधिकांश समय कफीबारीमै भेटिन्छन् । गोडमेल गर्ने र बाँझा जमिनमा विरुवा रोप्ने उनको दैनिकी हो । अचेल गाउँभरीका मान्छे कफी खेती गर्नुपर्दा उनीसँगै सल्लाह लिन्छन् । उनकै अगुवाईमा अहिले..

पुरा पढ्नुहोस् »

नेकपामा जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाइँदै, को होलान् कास्कीमा ? २८ असार २०७६, शनिबार ०२:४५

काठमाण्डौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड जिल्ला कमिटीको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने गृहकार्यमा लागेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले..

पुरा पढ्नुहोस् »

बाढीपहिरोमा परी १७ जनाको मृत्यु २७ असार २०७६, शुक्रबार १३:५६

काठमाण्डौं, असार २७ । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा..

पुरा पढ्नुहोस् »

पोखराका घाटगड्डीमा चलखेल–समयमा किन निस्किँदैन टेण्डर ? २७ असार २०७६, शुक्रबार १३:४२

प्रकाश ढकाल पोखरा, असार २७ । नयाँ ऐन आएपछि कुनै निर्णय भएको छैन । तर पूरानो परिपत्रमा असारदेखि असोजसम्म ४ महिना बर्खे घाटमा निर्माण सामग्री निकाल्न नपाउने ब्यवस्था छ । त्यही परिपत्र हेरेर पोखरा महानगरपालिकाले आफु मातहतका कुनैपनि घाटको बर्खामा..

पुरा पढ्नुहोस् »

पोखरामा १० लाख दिएर आफ्नै श्रीमतिको हत्या गर्न लगाए रमेशले २६ असार २०७६, बिहीबार १७:०८

पोखरा, असार २६ । मकवानपुरका ३५ वर्षे रमेश नेपाली परिवारसहित रामबजारमा बस्थे । रामबजारमै उनको मोबाइल पसल छ । असार १ गते उनकी पत्नी लक्ष्मी एकाएक हराइन् । ३ गते रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५ मा पुगे । त्यसपछि उनले वडा..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको निर्णय–जनप्रतिनिधिलाई सुविधै सुविधा २६ असार २०७६, बिहीबार ०३:५१

प्रकाश ढकाल पोखरा, असार २६ । लमजुङको क्होंलासोथर गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनी गुरुङले राज्यकोषबाट दोहोरो सुविधा लिएको खुलासा भयो । प्राथमिक तहमा शिक्षिकाबाट रिटायर्ड भएकी उनले पेन्सन बुझ्दै आएकी थिईन् । गाउँपालिकामा निर्वाचित भएपछि..

पुरा पढ्नुहोस् »