Breaking News


पोखराको लेकसाईड–‘बोत्तल हानाहान, केटी तानातान’ २६ श्रावण २०७६, आईतवार ०३:३०

विजय नेपाल पोखरा, साउन २६ । ‘रातभर सुत्न सकिँदैन । एक निमेस निँदाउन खोज्यो, हरेक रात कोलाहल छ । बोत्तल हानाहान र केटी तानतान हुन्छ,’ लेकसाइडवासी महिलाउद्यमी पम्फा पहारीले आक्रोश पोखिन्, ‘यस्तो कहिलेसम्म ? चैनसँग सुत्न कहिले पाइन्छ ?’ पोखरा..

पुरा पढ्नुहोस् »

२ लाख नगद सहित पोखराबाट १५ जुवाडे पक्राउ, ६ जना महिला २५ श्रावण २०७६, शनिबार १५:५२

पोखरा, साउन २५ । पोखराबाट ८ जना जुवाडे सवा लाख नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ महिला र २ जना पुरुष छन् । पोखरा ५ मालेपाटनमा घर भाडामा लिएर पेसेवार रुपमा जुवा खेल्नेहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ लाख २१ हजार नगद बरामद..

पुरा पढ्नुहोस् »

त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार २४ श्रावण २०७६, शुक्रबार ००:४७

काठमाडौँ, साउन २४ । सर्लाहीबाट काठमाडौं जादै गरेको बस आज बिहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए । उनका अनुसार १४..

पुरा पढ्नुहोस् »

९ लाख घुससहित पोखराबाट सडकका हाकिम सहित ३ जना पक्राउ २३ श्रावण २०७६, बिहीबार १५:५०

पोखरा, साउन २३ । ठूलो रकम घुस सहित पोखराबाट ३ जना पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय पोखरामा कार्यरत कार्यालय प्रमुख हरिकुमार पोख्रेल र कार्यालयकै इन्जिनियर पवित्रमणी आचार्यलाई अख्तियार कार्यालय पोखराले ९ लाख घुस रकम सहित रंगेहात पक्राउ..

पुरा पढ्नुहोस् »

१ अर्व लागतमा खुल्यो पोखरामा नयाँ रिसोर्ट २३ श्रावण २०७६, बिहीबार ०२:२३

पोखरा, साउन २३ । पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं २३ दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भई २ महीना अगाडिदेखि रिसोर्ट पूर्ण सञ्चालनमा आएको हो । रिसोर्ट..

पुरा पढ्नुहोस् »

तनहुँमा पर्यटक बस र ट्रक ठोक्किँदा ९ जना घाइते २२ श्रावण २०७६, बुधबार १३:१३

  तनहुँ, साउन २२ । तनहुँको व्यास नगरपालिका–१२, कमलबारीस्थित पृथ्वी राजमार्गमा बस र ट्रक ठोक्किँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट दमौलीतर्फ आउँदै गरेको बा१प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना६ख ५८६५ नम्बरको ट्रक एकापसमा..

पुरा पढ्नुहोस् »

डिजेल पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो २२ श्रावण २०७६, बुधबार ०२:०८

काठमाण्डौं, साउन २२ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको..

पुरा पढ्नुहोस् »

पोखराबाट १ लाख नगद सहित १९ जुजाडे पक्राउ २१ श्रावण २०७६, मंगलवार १७:२५

पोखरा, साउन २१ । पोखराको दुई ठाउँबाट प्रहरीले १९ जना जुवाडे पक्राउ गरेको छ । पोखरा ११ फुलबारी र पोखरा २५ हेम्जाबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ९ हजार २ सय ५० रुपैया र ९ बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर, दोषी भेटिए १ बर्ष कैद २१ श्रावण २०७६, मंगलवार १६:३२

पोखरा, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओली सहित गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री र गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमै सबैभन्दा बढी भ्रष्टाचारको उजुरी कास्कीमा (पूरा पढ्नुस्) २१ श्रावण २०७६, मंगलवार १६:१२

पोखरा, साउन २१ । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा..

पुरा पढ्नुहोस् »