Breaking News


पत्रकार रबि लामिछाने पक्राउ, आजै राति चितवन लगिने ३० श्रावण २०७६, बिहीबार १४:३७

काठमाण्डौं, साउन ३० । टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउ परेका छन् । माउन्टेन टेलिभिजनका पत्रकार तथा रबी लामिछानेका पूर्व सहकर्मी शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाले..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई ७२ करोड, बाँडफाँटमै सकस ३० श्रावण २०७६, बिहीबार १२:१६

पोखरा, साउन ३० । गण्डकी सरकारले चालू बर्षदेखि सांसदले पनि बजेट बाँड्न पाउने ब्यवस्था मिलाएको छ । निर्वाचन पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७२ करोड रुपैयाँ बजेटबाटै ब्यवस्था गरिएको छ । अघिल्लो बर्ष सांसदको काम नीति र कानुन बनाउने भन्दै बजेट..

पुरा पढ्नुहोस् »

१४ महिनापछि पक्राउ परे पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा २९ श्रावण २०७६, बुधबार ०५:४६

पोखरा, साउन २९ । गएको बर्ष जेठ २ गते पोखरा १२ माटेपानीमा रहेको वडा कार्यालय चोरियो । १ थान कम्प्युटर र ७ सय रुपैयाँ कार्यालयको ताला फोडेर लगेपछि वडाध्यक्षले प्रहरीलाई जानकारी गराए । तर चोर पत्ता लागेन । प्रहरीले पनि खासै चासो दिएर घटनाको..

पुरा पढ्नुहोस् »

पोखरा आगलागीः क्षणभरमै सकियो करोडौंको सम्पत्ति (फोटोमा हेर्नुस् आगलागी पछिका दृष्य) २८ श्रावण २०७६, मंगलवार १५:४२

पोखरा, साउन २८ । पोखराको न्यूरोड स्थित भाटभटेनी नजिक रहेको एस मिनि मार्केट मंगलबार जलेर ध्वस्त भयो । करिब २ घण्टाको अवधीमा दशौं करोडको सम्पत्ति जलेर नष्ट भयो । प्रहरीले समेत क्षतिको विवरण निकाल्न सकेको छैन । ‘हचुवाको भरमा बोलेर हुँदैन । कति..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा भीषण आगलागी (फोटोमा हेर्नुस्) २८ श्रावण २०७६, मंगलवार ११:३५

पोखरा, साउन २८ । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोम हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ । आगलागीबाट..

पुरा पढ्नुहोस् »

पोखराबाट २ दिनमै ४० जुवाडे पक्राउ २८ श्रावण २०७६, मंगलवार ०३:२८

पोखरा, साउन २८ । पछिल्ला दिनहरुमा पोखराबाट पेसेवार रुपमै जुवातास खेल्नेहरु धमाधम पक्राउ परिरहेका छन् । शनिबार मालेपाटन र पृथ्वीचोकबाट नगद २ लाख सहित १५ जना पक्राउ परेका थिए । मालेपाटनमा विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको..

पुरा पढ्नुहोस् »

सच्चाईको बास्तविकताः उपचारको नाममा धर्म परिवर्तन, पोखराबाट पक्राउ परे पुन २८ श्रावण २०७६, मंगलवार ०३:२१

पोखरा, साउन २८ । साउन पहिलो साता पोखराको लेकसाईड क्षेत्रबाट बाईबल सहित घरघरै डुलिहिड्ने १ जना कोरियन नागरिक पक्राउ परे । ७३ बर्षिय चो युसाङ्गलाई जरिवाना लिएर आफ्नै देश फर्काईएको छ । त्यसको भोलिपल्ट बैदाम क्षेत्रबाटै पुनः २ जना समातिए । बाईबल..

पुरा पढ्नुहोस् »

पोखरामा भित्रिएको आलुमा विषादी भेटियो, ५२ बोरा नष्ट २७ श्रावण २०७६, सोमबार ०२:५२

पोखरा, साउन २७ । पोखरामा बेच्नका लागि आयात गरिएको आलुमा प्रयोग गर्न मिल्ने भन्दा बढी विषादी भेटिएको छ । पृथ्वीचोक स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याईएको आलूमा विषादीको मात्रा अत्यधिक भेटिएपछि नष्ट गरिएको छ । अघिल्लो साता (साउन १७ गते)..

पुरा पढ्नुहोस् »

झुक्याएर तिब्बतीलाई नेपाली नागरिकताः पोखराबाट ८ जना पक्राउ २७ श्रावण २०७६, सोमबार ०२:४१

पोखरा, साउन २७ । झुठो विवरण पेस गरी तिब्बती शरणार्थी क्याम्प याम्दीमा बस्ने तिब्बतीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा आठ नेपाली पक्राउ परेकबबआ छन् । कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ हेम्जास्थित तिब्बती शरणार्थी क्याम्प याम्दीका..

पुरा पढ्नुहोस् »

मान्छे तान्ने त्रिशूलीः ३ बर्षमा २३८ गाडी पस्यो, १७७ जनाको मृत्यु २६ श्रावण २०७६, आईतवार ०४:०९

भरतपुर, साउन २६ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन् । दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै..

पुरा पढ्नुहोस् »