तेल निल्छ महानगर ?, एक महिनामै २२ लाखको तेल खर्च ! ३ भाद्र २०७६, मंगलवार ०५:५६
पोखरा, भदौ ३ । केही दिनअघि पोखरा महानगरपालिकाका एक अधिकृत महानगरको कुपन लिएर कालिका फ्यूल स्टेसन गए । मोटरसाईकल चलाउने उनलाई नगरपालिकाले १० लिटरको कुपन दियो । तर पम्पमा पुगेर तेल हाल्दा ६ लिटरभन्दा बढी चढेन । बाँकी ४ लिटरको १ सय रुपैयाँ..
पुरा पढ्नुहोस् »