Breaking News


एसईईको पुरक परीक्षा साउन २६ र २७ गते २४ असार २०८०, आईतवार ०५:००

पोखरा, असार २४ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा..

पुरा पढ्नुहोस् »

फेवा जोगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण १७ असार २०८०, आईतवार ०५:४८

पोखरा, असार १७ । मानवीय र प्राकृतिक अतिक्रमण झेल्दै आएको फेवाताल संरक्षणको प्रभावकारी उपाय नअपनाई अबको सय वर्षभित्रै मासिने केही अनुसन्धानले देखाएका छन् । सर्वोच्च अदालतले फैसला गरी ३ तहकै सरकारलाई जिम्मेवारी तोकेर काम गर्न भने पनि..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाइडिङको शुल्क बढ्यो १७ असार २०८०, आईतवार ०५:४५

पोखरा, असार १७ । पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेटमा वृद्धि गरेको हो । प्रतिउडान ८ हजार पाँच सय रुपैयाँ शुल्क रहेकोमा बढेर १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । उक्त शुल्कमा..

पुरा पढ्नुहोस् »

आज राष्ट्रिय धान दिवस, ठाउँठाउँमा महोत्सव १५ असार २०८०, शुक्रबार ०४:०३

पोखरा, असार १५ । आज राष्ट्रिय धान दिवस । विभिन्न कार्यक्रम गरि मनाईंदै छ । आज पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाई महोत्सव हुदैंछ । पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ..

पुरा पढ्नुहोस् »

पोखरामा आजदेखि मुख्यमन्त्रीहरुको भेला १५ असार २०८०, शुक्रबार ०३:५८

पोखरा, असार १५ । आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुने भएको छ । गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् ।मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल..

पुरा पढ्नुहोस् »

विहिबार सार्वजनिक विदा १२ असार २०८०, मंगलवार १५:३५

पोखरा, असार १२ । सरकारले बकर इदका अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

कास्कीमा कुन पालिकाको बजेट कति ? १२ असार २०८०, मंगलवार १५:३२

पोखरा, असार १२ । कास्कीका सबै पालिकाले बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि असार १० गते सबै पालिकाको बजेट आएको हो । रुपाले ९ गते नै बजेट सार्वजनिक गरेको थियो । कास्कीका ५ पालिका मध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाको बजेट छ । पोखराले ७..

पुरा पढ्नुहोस् »

भाटभटेनीका साहु बालुवाटार जग्गा काण्डमा पक्राउ १२ असार २०८०, मंगलवार ११:३१

पोखरा, असार १२ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।ललिता निवासको जग्गा..

पुरा पढ्नुहोस् »

शहिद लखनको बजेट ६३ करोड ११ असार २०८०, सोमबार ०७:१३

पोखरा, असार ११ । गोरखाको शहिद लखन गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ६३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानिकरण अनुदान १४ करोड १२ लाख, शसर्त अनुदान चालु तर्फ २४ करोड २८ लाख, सशर्त अनुदान तर्फ १ करोड..

पुरा पढ्नुहोस् »

पोखरा आगामी बजेट घट्यो, ७ अर्व १५ करोड १० असार २०८०, आईतवार १५:४२

पोखरा, असार १० । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्व १५ करोडको बजेट ल्याएको छ । उपमेयर मन्जुदेवी गुरुङले ७ अर्व १५ करोडको बजेट प्रश्तुत गरेकी हुन् । यो बजेट चालू वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कम हो । पोखराले चालू..

पुरा पढ्नुहोस् »