Breaking News


साग (अपडेट) : २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै १८ मंसिर २०७६, बुधबार ११:११

  काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ । नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा समान दुई तथा कराते र उसुमा एकरएकओटा स्वर्णपदक जितेको छ । योसमेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले..

पुरा पढ्नुहोस् »

२८ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै १८ मंसिर २०७६, बुधबार १०:५१

  काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ । नेपालले बुधबार साइक्लिङमा दुई तथा कराते, तेक्वान्दो र उसुमा एकरएकओटा स्वर्णपदक जितेको छ । योसमेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले..

पुरा पढ्नुहोस् »

ह्याण्डबलमा नेपालको सुखद सुरुवात १८ मंसिर २०७६, बुधबार ०७:४०

पोखरा, मंसिर १८ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ह्याण्डबलमा नेपालले सुखद सुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिल ह्याण्डबल उद्घाटन खेलमा घरेलु टोलीले श्रीलंकामाथि २९–१९ गोलको अन्तर निकालेको हो..

पुरा पढ्नुहोस् »

महिला क्रिकेटमा नेपाल बंगलादेशसँग पराजीत १८ मंसिर २०७६, बुधबार ०७:३४

पोखरा, मंसिर १८ । पोखरा रंगशालामा भएको महिला क्रिकेटमा नेपालले लज्जास्पद हार ब्यहोरेको छ । माल्दिभ्सलाई १० विकेटले पराजित गरेको नेपालले बुधबार बंगलादेशसँग पराजीत भएको हो । टेष्ट राष्ट बंगलादेशसँगको प्रतिस्पर्धामा १० विकेटले पराजित भएको हो ।..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को निर्णयबाटै मन्त्रीहरुलाई सागमा दौरासुरुवाल १८ मंसिर २०७६, बुधबार ०२:३९

काठमाण्डौं, मंसिर १८ । नयाँ पत्रिका दैनिकमा मन्त्रिपरिषद्ले पारित गरेको कार्य्विधिअनुसार मन्त्रीलाई पनि दौरा–सुरुवाल शीर्षकमा समाचार छ । दक्षिण एसियाली खेलकुद (साग)का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ ।..

पुरा पढ्नुहोस् »

अस्पतालबाटै सरकार र पार्टी चलाउँदै प्रम ओली १८ मंसिर २०७६, बुधबार ०२:२४

काठमाण्डौं, मंसिर १८ । आज मंसिर १८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा १३ औँ दक्षिण एसियाली खेलकुदका समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पनि समाचारहरु प्रकाशित छन्..

पुरा पढ्नुहोस् »

५ जिल्लाका सीडीओ हेरफेर, चितवनका बस्नेत पर्सा सरुवा १७ मंसिर २०७६, मंगलवार ११:४९

  काठमाडौं, मंसिर १७ । गृहमन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई..

पुरा पढ्नुहोस् »

भारतले जित्यो पुरुष भलिबलको स्वर्ण १७ मंसिर २०७६, मंगलवार ११:१७

  काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत् पुरुष भलिबलको स्वर्णपदक भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले..

पुरा पढ्नुहोस् »

कप्तानको दुई गोलसँगै साग फुटबलमा नेपाल विजयी सुरुवात १७ मंसिर २०७६, मंगलवार १०:२३

  काठमाडौं, मंसिर १७ । करिव ५ वर्षपछि दशरथ रंगशालामा फुटबल खेलेको नेपालले भुटानमाथि सहज जित हात पारेको छ । १३औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४० गोल अन्तरले हराएको हो । खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको..

पुरा पढ्नुहोस् »

तेक्वान्दोकी काजलले जितिन् स्वर्ण १७ मंसिर २०७६, मंगलवार १०:१२

काठमाडौं, मंसिर १७ । १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् । जितपछि उनले भनिन्, ‘यो खुसी म बयान नै गर्न..

पुरा पढ्नुहोस् »