Breaking News


‘साग’ पुरुष क्रिकेटमा नेपाल श्रीलंकासित पराजित १७ मंसिर २०७६, मंगलवार ०९:४७

  काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत्को पुरुष क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल श्रीलंकासित पराजित भयो । नेपाललाई..

पुरा पढ्नुहोस् »

बागलुङ जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत १७ मंसिर २०७६, मंगलवार ०९:४१

  गुल्मी, मंसिर १७ । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दूर्घटनामा १४ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७..

पुरा पढ्नुहोस् »

बाग्लुङ दुर्घटना – मृतक सबैको पहिचान खुल्यो (अपडेट) १७ मंसिर २०७६, मंगलवार ०९:१९

  बाग्लुङ, मंसिर १७ । बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा जीप चालक रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा (२३ ), बसुन्धरा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५),..

पुरा पढ्नुहोस् »

१३ औँ साग (अपडेट) : नेपालले जित्यो १४ स्वर्ण, पदकतालिकामा नेपाल शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १२:१३

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १४ स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ६ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले तीनओटा रजतपदक पनि..

पुरा पढ्नुहोस् »

नेपालले जित्यो १२ स्वर्ण, तालिकामा शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १२:०४

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १२ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ६, तेक्वान्दोमा ५ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक पनि..

पुरा पढ्नुहोस् »

धरानमा काँग्रेसका तिलकले जिते १६ मंसिर २०७६, सोमबार ०६:०७

धरान, मंसिर १६ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् । २०४६ सालपछाडि भएका सबै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा यसपटक कांग्रेस विजयी भएका हुन् । २०७४ सालको चुनावमा धरानको मेयर पदमा पराजित..

पुरा पढ्नुहोस् »

बीसबर्षपछि विद्याको बहाली ! १६ मंसिर २०७६, सोमबार ०३:१२

प्रकाश ढकाल पोखरा, मंसिर १६ । उचाईमा पुगेको राजनीतिक जीवन विस्तारै निस्कृय बन्यो, जतिबेला रवीन्द्र अधिकारीसँग उनको विहे भयो । २०५५ सालमा विहे गर्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिव थिईन् । घरपरिवारको ब्यवस्थापनमा लागेपछि उनको राजनीति ओझेमा..

पुरा पढ्नुहोस् »

कास्की २ः नेकपा उम्मेदवार भट्टराई बिजयी १५ मंसिर २०७६, आईतवार ११:३२

पोखरा, मंसिर १५ । कास्की २ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई बिजयी भएकी छन् । ११ मध्ये ८ वटा वडा गनिसक्दा भट्टराईको जीत सुरक्षित भएको हो । अव ९ हजार मत गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार भट्टराई ८ हजार ५ सय मतले अघि छन् । गन्न..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेट : ७ ओटा वडाको मतगणना सकियो, नेकपा ८ हजार ५ सय २६ मतले अगाडी १५ मंसिर २०७६, आईतवार ११:०६

  पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । मतगणना अनुसार अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७, १६, १५ र ९ नं वडाको मत गणना सकिएको छ । ७ वटा वडाको मत गणना गर्दा नेकपाको अग्रता कायमै छ । वडा नं ९ को मतगणना पनि सकिएको छ ।..

पुरा पढ्नुहोस् »

उपचुनाव : सुदूरपश्चिममा नेकपा ५ र कांग्रेस २ वडामा विजयी १५ मंसिर २०७६, आईतवार ०९:५८

  डोटी, मंसिर १५ ।   सुदूरपश्चिमका ७ वडाध्यक्षका लागि भएको उपचुनाव नेकपाले पाँच र नेपाली कांग्रेसले दुई स्थानमा विजयी भएका छन् । नेकपाले २०७४ सालमा जितेको एक वडा गुमाएको छ भने दुई वडा जोडेको छ । समग्रमा नेकपाले एउटा वडा थपेको छ । नेपाली..

पुरा पढ्नुहोस् »