Breaking News


बाग्लुङमा प्रारम्भिक गणनामा कांग्रेस अगाडि १५ मंसिर २०७६, आईतवार ०९:४८

  काठमाडौं, मंसिर १५ । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ–२ (ख)को प्रारम्भिक मत परिणाम आएको छ । एक हजार ८ मत गणना हुँदा नेपाली कांग्रेसका जितबहादुर शेरचनले ५२५ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा उम्मेदवारी दिएका..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेट : ६ ओटा वडाको मतगणना सकियो १५ मंसिर २०७६, आईतवार ०९:२३

  पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । मतगणना अनुसार अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७, १६ र १५ वडाको मत गणना सकिएको छ । ६ वटा वडाको मत गणना गर्दा नेकपाले अग्रता लिइरहेको छ । भर्खर मात्र वडा नं १५ को मतगणना..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेट : ५ ओटा वडाको मतगणना सकियो, नेकपाकी विद्या दोब्बर मतले अगाडि १५ मंसिर २०७६, आईतवार ०८:४७

  पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७ र १६ वडाको मत गणना सकिएको छ । पाँच वटा वडाको मत गणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराईले अग्रता लगेकी छन् । उनलाई कांग्रेसका खेमराज..

पुरा पढ्नुहोस् »

अर्घाखाँचीको मालारानी–३ मा कांग्रेस विजयी १५ मंसिर २०७६, आईतवार ०८:२३

  बुटवल, मंसिर १५ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका अर्घाखाँचीका प्रमुख..

पुरा पढ्नुहोस् »

दाङमा नेकपाकी विमलाको अग्रता बढ्यो १५ मंसिर २०७६, आईतवार ०८:१५

  काठमाडौं, मंसिर १५ । प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता बढाएको छ । बबई र तुलसीपुको १ र २ वडाको ६ हजार ९४३ मत गणना हुँदा नेकपाकी विमला कुमारी खत्रीले एक हजार ७७ मतले लिड गरेकी छन्..

पुरा पढ्नुहोस् »

कास्की अपडेटः कास्कीमा नेकपा साढे ४ हजार मतले अगाडि १५ मंसिर २०७६, आईतवार ०४:१६

पोखरा, मंसिर १५ । कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ९५ मत प्राप्त गरेका छन् । नेकपा..

पुरा पढ्नुहोस् »

ब्रेकिङः पोखरामा बाटो खन्दा ७ जना ढिस्कोमा पुरिए, ३ को मृत्यु १५ मंसिर २०७६, आईतवार ०३:३८

पोखरा, मंसिर १५ । कास्कीको पोखरा महानगपालिका २० मौजामा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । भलामदेखि मौजाको बाटो खन्ने क्रममा कमजोर ढिस्को झरेर कामदारलाई पुरेको हो । ७ जना ढिस्कोमा पुरिएका र ३ जनाको शव निकालिएको वडाध्यक्ष सीम गुरुङले..

पुरा पढ्नुहोस् »

कास्कीमा खेमराजलाई साढे ११ सय मतले पछि पारिन विद्याले १५ मंसिर २०७६, आईतवार ०२:१८

पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो मतपरिणामले नेकपालाई अघि देखाएको छ । नेकपा उम्मेदवार विद्या भट्टराई काँगेसभन्दा १ हजा १ सय ६५ मतान्तरले अघि बढेकी हुन् । यो वडा नम्बर ३३ को मतगणना हो । ५ हजार ६ सय ४३ मत खसेको यो वडामा..

पुरा पढ्नुहोस् »

कास्की २ः आजै मतगणना हुने, साढे १० बजेबाट गन्ने सहमति १४ मंसिर २०७६, शनिबार १५:५७

पोखरा, मंसिर १४ । कास्की २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले साढे १० बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । बैठका सबै दलले आजै गणना गर्न सहमति जनाएका थिए । शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६४..

पुरा पढ्नुहोस् »

कास्कीमा ६४ प्रतिशत मत खस्यो (कुन वडामा कति ?) १४ मंसिर २०७६, शनिबार १३:०१

पोखरा, मंसिर, १४ । एकमात्रै प्रतिनिधिसभाको उपनिर्वाचन भएको कास्की २ मा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ठ्याक्कै तथ्यांक दिएको छैन । यद्यपी वडागत रुपमा हिसाव गर्दा ६४ प्रतिशत मत खसेको बुझिएको छ । निर्वाचन कार्यालयले पनि..

पुरा पढ्नुहोस् »