Breaking News


कास्की २ सहित सबै स्थानमा शान्तिपूण रुपमा मतदान सम्पन्न १४ मंसिर २०७६, शनिबार १२:०७

  काठमाडौं, मंसिर १४ । कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित..

पुरा पढ्नुहोस् »

साढे दुई बजेसम्म कास्की–२ मा ५५ प्रतिशत मत खस्यो १४ मंसिर २०७६, शनिबार ०९:२३

  पोखरा, मंसिर १४ । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे २ बजेसम्म बजेसम्म ५५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले दिउँसो साढे २ बजेसम्म ५५ प्रतिशत मत खसेको जानकारी दिए..

पुरा पढ्नुहोस् »

दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खस्यो १४ मंसिर २०७६, शनिबार ०९:०१

  काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपचुनावमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपचुनाव भएको प्रतिनिधिसभाको एक मात्र..

पुरा पढ्नुहोस् »

साढे एक बजेसम्म कास्की–२ मा ४५ प्रतिशत मत खस्यो १४ मंसिर २०७६, शनिबार ०८:१५

  पोखरा, मंसिर १४ । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको जानकारी दिए । कास्की–२ उपचुनाव हुन लागेको..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेटः लगातार चौथो पटक बम पड्कियो १४ मंसिर २०७६, शनिबार ०७:०२

पोखरा, मंसिर १४ । कास्की २ अन्तर्गत पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटको क्रम रोकिएको छैन । केही समयअघि मात्रै पोखरा १६ को चण्डिका मतदान केन्द्रमा पनि बम पड्किएको छ । मतदान भैैरहेको अवस्थामा विस्फोट भएपछि मतदाताहरु त्रसित छन्..

पुरा पढ्नुहोस् »

लाइन बसेर मत हालिन विद्याले १४ मंसिर २०७६, शनिबार ०४:१२

पोखरा, मंसिर १४ । अरु मतदातासँगै लाइनमा बसेर नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन् । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविबाट पौने १० बजे उनले मतदान गरेकी हुन् । कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाउने..

पुरा पढ्नुहोस् »

पोखराका ३ ठाउँमा बम विस्फोट, मतदातामा त्रास १४ मंसिर २०७६, शनिबार ०३:२४

पोखरा, मंसिर १४ । पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखराका २ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो । नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ..

पुरा पढ्नुहोस् »

कास्की २ उपचुनावः मतदान आज १४ मंसिर २०७६, शनिबार ०१:०८

प्रकाश ढकाल पोखरा, मंसर १४ । कास्की २ मा शनिबार (आज) मतदान हुँदै छ । मतदानको सबै तयारी सकिएको छ । निर्वाचन हुने सबै मतदान स्थल र मतदान केन्द्रमा कर्मचारी पुगेर आवश्यक संरचना बनाईसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी..

पुरा पढ्नुहोस् »

कास्की उपनिर्वाचनमा गाडी कसरी चल्छन् ? १३ मंसिर २०७६, शुक्रबार १६:५५

पोखरा, मंसिर १३ । शनिबार हुने उपनिर्वाचनका लागि कास्की २ का सहायक सडकहरुमा गाडी गुड्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ती जारी गरेर गाडी सञ्चालनमा रोक लगाउने जनाएको हो । निर्वाचन अवधिभर राजमार्गमा प्रत्येक ३ घण्टामा..

पुरा पढ्नुहोस् »

मुक्तिनाथबाट फर्किएको गाडी पोखरामा पल्टियो, ८ जना घाईते १३ मंसिर २०७६, शुक्रबार ०६:३२

पोखरा, मंसिर १३ । पोखरामा ल्याण्ड क्रुजर गाडी पल्टिँदा ८ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । मुक्तिनाथबाट फर्किएको गाडी तनहूँ जाने क्रममा तल्लो गगन गौडामा दुर्घटना भएको हो । बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर तीब्र गतिमा..

पुरा पढ्नुहोस् »