Breaking News


पोखरा रंगशालाको सिट क्षमता बढ्यो, १३ हजार जना बस्न मिल्ने १२ मंसिर २०७६, बिहीबार १०:४१

पोखरा, मंसिर १२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल लगायतका खेल हुने पोखरा रंगशालामा पूर्वअनुमानित भन्दा तीन हजार बढी अर्थात १३ हजार दर्शकका लागि सिट राखिने भएको छ । दुई दशकपछि नेपालमा हुन लागेको प्रतियोगिता पहिलो पटक..

पुरा पढ्नुहोस् »

देउवाले बोली नसच्याए काँग्रेस इतिहास बन्छः प्रचण्ड ११ मंसिर २०७६, बुधबार १४:०६

पोखरा, मंसिर ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवाका कारण पार्टी इतिहास हुन लागिसकेको टिप्पणी गरेका छन् । पोखरामा नेकपाको चुनावीसभालाई सम्बोधन गर्दै उनले पहिलोपटक..

पुरा पढ्नुहोस् »

कास्की २ को उपचुनावका लागि ३ दिन स्कुल बन्द ११ मंसिर २०७६, बुधबार १३:२८

पोखरा, मंसिर ११ । कास्की क्षेत्र नं. २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा..

पुरा पढ्नुहोस् »

‘कास्की क्षेत्र नम्बर २ का सम्पूर्ण आदरणीय मतदाताहरुमा हार्दिक अपील’ ११ मंसिर २०७६, बुधबार ११:१९

पोखरा, मंसिर ११ । १. आदरणीय कास्की निर्वाचन क्षेत्र नम्बर २ का बासिन्दाहरु क) विकासप्रेमी नागरिक समाज, ख) स्वास्थ्य एवं, शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरु ग) साहित्य तथा लोक संस्कृति, कला एवं लोक नृत्य लोकधुन तथा  वाद्यवादन आदिको संरक्षण..

पुरा पढ्नुहोस् »

पोखरामा नेकपाको चुनावीसभा नजिकै विस्फोट, एक घाईते ११ मंसिर २०७६, बुधबार ०९:५१

पोखरा, मंसिर ११ । पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावीसभा नजिकै विस्फोट हुँदा एकजना घाईते भएका छन् । नयाँ बजारको प्रदर्शनी केन्द्रमा चुनावीसभा चल्दै गर्दा विस्फाृट भएको हो । विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर धनादेवी विक घाईते भएकी..

पुरा पढ्नुहोस् »

लागूऔषध सहित पोखराबाट भारतीय नागरिक पक्राउ ११ मंसिर २०७६, बुधबार ०२:२३

पोखरा, मंसिर ११ । पोखरामा लागू औषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मुजापुर घर भई पोखरा ५ मालेपाटन बस्दै आएका आकाश कुमार पक्राउ परेका हुन् । उनलाई आफ्नै कोठाबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनलाई नगरका विभिन्न ठाउँमा..

पुरा पढ्नुहोस् »

सरकार र निजी मेडिकल कलेजबीच मध्यरातमा दुई बुँदे सहमति ११ मंसिर २०७६, बुधबार ०२:१५

काठमाण्डौं, मंसिर ११ । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको..

पुरा पढ्नुहोस् »

पोखरा अन्तराष्ट्रिय विमानस्थलः डेढ सय रोपनी जमिन अधिग्रहण गरिने १० मंसिर २०७६, मंगलवार ०९:४१

प्रकाश ढकाल पोखरा, मंसिर १० । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै डेढ सय रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । इन्स्ट्रुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) राख्नका लागि जग्गा अपुग हुने भएपछि तेश्रो पटक १ सय ४८ रोपनी..

पुरा पढ्नुहोस् »

ओलिले भनेः प्रचण्डभन्दा म सिनियर १० मंसिर २०७६, मंगलवार ०९:२२

काठमाण्डौं, मंसिर १० । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डभन्दा आफू सिनियर रहेको दावी गरेका छन् । केहीदिन अघि भएको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी..

पुरा पढ्नुहोस् »

गोरखाका ३ सडक कालोपत्रे हुँदै, नामजुङसम्म पीच गर्न ३४ करोड लाग्ने ९ मंसिर २०७६, सोमबार १५:०९

गोरखा, मंसिर ९ । गोरखाका ३ सडक एकैसाथ कालोपत्रे हुने भएको छ । सदरमुकाम बाहिर खासै कालोपत्रे सडक नभएको गोरखाका मुख्य सडकहरु अव कालोपत्रे हुन लागेको हो । ढुंगागाडे–बुंकोट–नामजुङ–घैरुङ–मनकामना सडक, अजिरकोट गाऊँपालिकाको ढोडेनी भच्चेक सडक तथा..

पुरा पढ्नुहोस् »