Breaking News


चितवन अटो दुर्घटना : मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत २२ मंसिर २०७६, आईतवार ०१:३२

  चितवन, मंसिर २२ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा पाँच..

पुरा पढ्नुहोस् »

ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश २१ मंसिर २०७६, शनिबार १२:५९

  पोखरा, मंसिर २१ । १३ औं सागको ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा पाकिस्तानमाथि जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपाल २२र२१ को साँघुरो अन्तरले विजयी भयो । उमा..

पुरा पढ्नुहोस् »

१३ औं साग स् फेन्सिङ्गमा नेपाललाई पाँच पदक २१ मंसिर २०७६, शनिबार १२:१९

  काठमाडौं, मंसिर २१ । १३ औं सागको फेन्सिङ्गमा नेपालले शनिबारसम्म एक रजत र चार कास्य गरी पाँच पदक जित्न सफल भएको छ । शनिबार भएको खेलमा रविना थापाले महिलाको व्यक्तिगत स्पर्धा अन्तर्गत साबरमा रजत पदक जितेकी छिन् । फाइनलमा निकै प्रतिस्पर्धा भए..

पुरा पढ्नुहोस् »

सागको पदक तालिकामा नेपाल दोस्रो स्थानमा कायमै, भारत शीर्ष स्थानमा २१ मंसिर २०७६, शनिबार ११:२०

  काठमाडौं, मंसिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ । नेपालले स्वर्णपदकको संख्या ४३ र्पुयाएको छ । शनिबार एथलेक्टिसमा किरण सिंह बोगटी र कुस्तीमा संगीता धामीले स्वर्णपदक जितेसंगै स्वर्णको..

पुरा पढ्नुहोस् »

साग अपडेट : नेपाल अहिलेसम्म ४१ स्वर्ण जित्न सफल २० मंसिर २०७६, शुक्रबार १२:११

  काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ । अहिलेसम्म नेपालले ४१ ओटा स्वर्णपदक जितेको छ । नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक..

पुरा पढ्नुहोस् »

रुपन्देहीको ओमसतियामा छोराले गरे आमाबुवाको हत्या २० मंसिर २०७६, शुक्रबार ११:३२

  बुटवल, मंसिर २० । रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका(४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला..

पुरा पढ्नुहोस् »

पुरुष क्रिकेटमा माल्दिभ्समाथि नेपाल विजयी २० मंसिर २०७६, शुक्रबार ११:२७

  काठमाडौं, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको छ । १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा जम्मा ७९ रनमात्र बनाउन सक्यो..

पुरा पढ्नुहोस् »

१३औं ‘साग’मा नेपाल अहिलेसम्म ४० स्वर्ण जित्न सफल २० मंसिर २०७६, शुक्रबार १०:५९

  काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ । अहिलेसम्म नेपालले ४० ओटा स्वर्णपदक जितेको छ । नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक स्वर्णपदक..

पुरा पढ्नुहोस् »

महिला कबड्डीमा नेपालको विजयी सुरुआत, बंगलादेशमाथि ऐतिहासिक जित १८ मंसिर २०७६, बुधबार ११:४९

  काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला कबड्डीतर्फको खेलमा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले ऐतिहासिक जित हासिल गर्नेक्रममा बंगलादेशलाई पराजित गरेको हो । बुधबार बिहान हलचोकस्थित सशस्त्र प्रहरी बलको..

पुरा पढ्नुहोस् »

महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी १८ मंसिर २०७६, बुधबार ११:२४

  पोखरा, मंसिर १८ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो भने..

पुरा पढ्नुहोस् »