Breaking News


विद्यार्थी राजनीतिका बादशाह दोश्रो पटक सांसद २५ मंसिर २०७४, सोमबार ०७:०९

प्रकाश ढकाल पोखरा, मंसिर २५ । खगराज अधिकारी विद्यार्थी राजनीतिका बादशाह हुन् । उनी एमालेका पूराना नेता तर उनको राजनीतिक सक्रियता सँधै नयाँ । ५६ बर्षिय अधिकारी २०१८ सालमा कास्कीको बेगनासमा जन्मिए । सानै उमेरदेखि उनको चाख राजनीतिमा थियो । १४..

पुरा पढ्नुहोस् »

निरन्तर मन्त्री, विकासको खडेरी २५ मंसिर २०७४, सोमबार ०६:२६

प्रकाश ढकाल पोखरा, मंसिर २५ । कास्की क्षेत्र नम्बर १ सँग एउटा गज्जवको इतिहास छ । पञ्चायतपछिका चुनावमा यो क्षेत्रबाट जितेका सबै सांसदहरु मन्त्री बनेर निस्किएका छन् । जनताको मत लिएर काठमाण्डौं हानिएका नेताहरु कहिलै पनि खाली हात फर्किएनन् । २०४८..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको विजयी र्याली २५ मंसिर २०७४, सोमबार ०४:५२

पोखरा, मंसिर २५ । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन संयोजन समिति कास्कीले पोखरामा आइतबार विजयी र्याली निकाल्यो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको गत मंसिर १० मा भएको निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा का ३ र प्रदेशसभाका ५ गरी ८ सिट जितेको..

पुरा पढ्नुहोस् »

कम्युनिष्टको बहुमतले कास्कीमा सुरु भो सडकबाटै ‘अधिनायकवाद’ ! २५ मंसिर २०७४, सोमबार ०४:३६

पोखरा, मंसिर २५ । पोखरा सहित कास्कीका ४ स्थानीय तहमा एमालेका नेता कार्यकर्ता जनप्रतिनिधी बनेर छिरे । पोखरामा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मेयर बने, मानबहादुर जिसी । उनले सुरुसुरुमा बसेको बोर्ड बैठकबाट जोडतोडका साथ उठाए पोखरा हर्न निषेधित..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता प्रदिपले दिए पुनः मतगणनाको निवेदन २४ मंसिर २०७४, आईतवार १७:४७

पोखरा, मंसिर २४ । नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार तथा काँग्रेसका युवा नेता प्रदिप पौडेलले पुनः मतगणनाका लागि निवेदन दिएका छन् । माओबादी उम्मेदवार आसा खनालसँग ५ मतले मात्रै पराजीत उनले मतगणनाका बेला तलमाथी भएको..

पुरा पढ्नुहोस् »

पोखरामा हुने संगम कप फुटवल प्रतियोगिताको तयारी तिव्र २४ मंसिर २०७४, आईतवार १५:३०

पोखरा, मंसिर २४ । आगामी पुष १ गते देखि पोखरामा संचालन हुने छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ को तयारी तिव्र पारिएको छ । पोखराको संगम क्लवको आयोजनामा पुष ५ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको..

पुरा पढ्नुहोस् »

कास्की १ मा एमाले नेता पुर्व मन्त्री खगराज विजयी २४ मंसिर २०७४, आईतवार ०४:२२

पोखरा, मंसिर २४ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा एमालेका सल्लाहकार परिषद् केन्द्रिय उपाध्यक्ष पुर्व मन्त्री खगराज अधिकारी बिजयी भएका छन् । उनले बहालवाला मन्त्री काँग्रेस नेता यज्ञबहादुर थापालाई पराजीत गरेका हुन्..

पुरा पढ्नुहोस् »

कास्की ३ (क) मा माओबादीका रामजी बिजयी २४ मंसिर २०७४, आईतवार ०३:५७

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा माओवादीका नेता वाम गठबन्धनका उम्मेदवार रामजी बराल बिजयी भएका छन् । बरालले काँग्रेस नेतृ शारदा पौडेललाई २ हजार ६ सय २६ मतान्तरले पराजीत गरे । बरालले १५ हजार ८ सय २३ मत पाउँदा पौडेलले १३ हजार..

पुरा पढ्नुहोस् »

कास्की ३ (ख) मा एमालेका राजीव बिजयी २४ मंसिर २०७४, आईतवार ०३:४७

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (ख)मा पनि नेकपा एमालेका युवा नेता राजीव पहारी बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार सिकन्दर गुरुङ (भोजे)लाई ५ हजार २ सय ९१ मतान्तरले पराजीत गरे । पहारीको १६ हजार १ सय ६७ मत आउँदा..

पुरा पढ्नुहोस् »

कास्की ३ मा एमालेका जगत विजयी २४ मंसिर २०७४, आईतवार ०३:०२

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ अन्तर्गत प्रतिनिधीसभा सदस्यमा एमाले नेता वाम गठबन्धनका साझा उम्मेदवार जगत विश्वकर्मा बिजयी भएका छन् । उनले काँग्रेसका पाका नेता शुक्रराज शर्मालाई ८ हजार ५सय २६ मतान्तरले पराजीत गरेका हुन् । जगतले ३२..

पुरा पढ्नुहोस् »