Breaking News


यस्तो पो राजनीति ! जीवन परियारले दिए दिपकलाई पहिलो बधाई २३ मंसिर २०७४, शनिबार १४:१६

पोखरा, मंसिर २३ । नेपाली काँग्रेसका कास्की क्षेत्र नम्बर १ (क) का उम्मेदवार जीवन परियारले आफ्नै प्रतिश्पर्धी दीपक कोइरालालाई पहिलो बधाई दिएका छन् । उनले मतगणना परिसरमै फुलमाला लगाईदिएर बधाई दिएका हुन् । ‘निर्वाचन लोकतान्त्रिक मान्यता हो । यसमा..

पुरा पढ्नुहोस् »

कास्की १ (क) मा माओबादीका दिपक बिजयी २३ मंसिर २०७४, शनिबार १४:००

पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा माओबादी उम्मेदवार दीपक कोइराला विजयी भएका छन् । उनले काँग्रेस नेता जीवन परियारलाई ३ हजार ६ सय ४६ मतान्तरले पराजीत गरे । कोइरालाले १८ हजार ७ सय २७ मत पाउँदा परियारले १५ हजार ८१ मत पाए । परियार..

पुरा पढ्नुहोस् »

कास्की १ (ख) मा एमालेका मनबहादुर गुरुङ बिजयी २३ मंसिर २०७४, शनिबार १३:१५

पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ (ख) मा एमाले नेता मनबहादुर गुरुङ बिजयी भएका छन् । उनले काँग्रेस उम्मेदवार कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीलाई ४ हजार १ सय ४७ मतान्तरले पराजीत गरेका हुन् । गुरुङले १७ हजार २ सय ४९ मत पाउँदा केसीले १३..

पुरा पढ्नुहोस् »

एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक २३ मंसिर २०७४, शनिबार ११:१४

पोखरा, मंसिर २३ । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । उनी एमाले र माओबादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका..

पुरा पढ्नुहोस् »

हेर्नुहोस मकवानपुरको पछिल्लो मतपरिणाम २३ मंसिर २०७४, शनिबार १०:४४

हेटौडा , २३ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुरको मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा लोकतान्त्रिक र बामगठबन्धनबिच कडा प्रतिस्पर्धा छ । मकवानपुरको..

पुरा पढ्नुहोस् »

वामले कास्कीमा खाता खोल्यो, २ (क) मा कृष्ण थापा विजयी २३ मंसिर २०७४, शनिबार १०:३८

पोखरा, मंसिर २३ । कास्कीमा वाम गठबन्धनका उम्मेदवारले बिजयी खाता खोलेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा एमाले उम्मेदवार कृष्ण थापा बिजयी भए । उनले काँग्रेस उम्मेदवार गुरुप्रसाद बराललाई ७ हजार ४ मतान्तरले पराजीत गरे । थापाले १५ हजार ३ सय २९..

पुरा पढ्नुहोस् »

दिउँसो ४ बजेसम्म कास्कीको नतिजा २३ मंसिर २०७४, शनिबार १०:२२

पोखरा, मंसिर २३ । कास्कीमा मतगणना लगभग आधा भैसकेको छ । अहिलेसम्मको मतगणनामा प्रदेशसभा तर्फ एउटा निर्वाचन क्षेत्र काँग्रेसले जितेको छ भने बाँकी क्षेत्रको अन्तिम नतिजा आएको छैन । सबैजसो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडी छन् । ३ निर्वाचन..

पुरा पढ्नुहोस् »

चुनाव जितेपछि काँग्रेस उम्मेदवार विन्दु थापा (फोटो फिचर) २३ मंसिर २०७४, शनिबार ०९:५८

पोखरा, मंसिर २३ । कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख)मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा बिजयी भएका छन् । बिजयी थापाले थापाले १० हजार ७ सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् । थापाको..

पुरा पढ्नुहोस् »

कास्कीमा काँग्रेसले खाता खोल्यो, २ (ख) मा विन्दु बिजयी २३ मंसिर २०७४, शनिबार ०८:५६

पोखरा, मंसिर २३ । कास्कीमा नेपाली काँग्रेसले खाता खोलेको छ । कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा विजयी भएका हुन् । उनले वाम गठबन्धनका साझा उम्मेदवार माओबादी कास्कीका इन्चार्ज राजकाजी गुरुङलाई ८ सय २..

पुरा पढ्नुहोस् »

दिउँसो साढे १ बजेसम्मको कास्कीको नतिजा २३ मंसिर २०७४, शनिबार ०७:५६

पोखरा, मंसिर २३ । प्रारम्भीक मतपरिणामले कास्कीमा वाम गठबन्धन काँग्रेस भन्दा निकै अगाडी देखिएको छ । ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धले निकै राम्रो लिड गरेका छन् । प्रदेशसभाका केही क्षेत्रमा भने मतान्तर अलि कम छ । यद्यपी काँग्रेसको विजयी हुने..

पुरा पढ्नुहोस् »