Breaking News


सुनसरी ३ (ख) मा कांग्रेसका चौधरी विजयी २७ मंसिर २०७४, बुधबार ०३:५४

सुनसरी, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ प्रदेशसभा ’ख’ मा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका रामदेव यादवलाई ३ हजार ८ सय ६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्..

पुरा पढ्नुहोस् »

चितवनको समानुपातिकमा काँग्रेस अगाडि २७ मंसिर २०७४, बुधबार ०३:०७

भरतपुर, मंसिर २७ । प्रत्यक्षमा तीनवटै निर्वाचन क्षेत्र बाम गठबन्धनले जितेके चितवनमा समानुपातिकमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। प्रारम्भिक मत गणना अनुसार नेपाली कांग्रेस ८ हजार ३५, नेकपा एमाले ७ हजार ३ सय ९८ र नेकपा माओवादी ४ हजार ३ सय ४७..

पुरा पढ्नुहोस् »

बिजय गच्छदार पाँच सय मतले अगाडि २७ मंसिर २०७४, बुधबार ०२:४७

पोखरा, मंसिर २७ । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये जितको छिनोफानो हुन बाँकी एकमात्र क्षेत्र सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले पछिल्लो समयमा अग्रता लिन थालेका छन् । ताजा अवस्थामा गच्छदारले नेकपा..

पुरा पढ्नुहोस् »

प्रदीपको क्षेत्रमा फेरी चुनाव गर्न काँग्रेसको माग २६ मंसिर २०७४, मंगलवार १७:२४

काठमाण्डौं, मंसिर २६ । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए । नेपाली..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको ६ वटा प्रदेशबाट दुई तिहाई २६ मंसिर २०७४, मंगलवार १७:०६

काठमाडौँ, मंसिर २६ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार प्रत्यक्षतर्फ ६ वटा प्रदेशमा वाम गठबन्धन दुई तिहाई बहुमत सहित विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ भन्दा बढी ठाउँमा जीतेको हो । २ नम्बर प्रदेशमा भने कमजोर देखिएको छ ।..

पुरा पढ्नुहोस् »

को बन्दैछन् प्रदेश प्रमुख ? यि हुन् चर्चित अनुहार २६ मंसिर २०७४, मंगलवार १६:२९

काठमाण्डौं, मंसिर २६ । नयाँ संविधान अनुसार तीन संरचनाको सरकारमध्ये प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेका छन् । निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आचारसंहिता..

पुरा पढ्नुहोस् »

कास्कीको समानुपातिक मत, एमाले पहिलो पार्टी २६ मंसिर २०७४, मंगलवार १५:५५

प्रकाश ढकाल पोखरा, मंसिर २६ । कास्कीमा समानुपातिकतर्फको मतमा पनि नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधीसभा तर्फ ८२ हजार ६ सय ४८ मत ल्याएर एमाले पहिलो बनेको हो । उसले काँग्रेसको भन्दा २१ हजार ८ सय ५९ मत बढी ल्याएको हो । काँग्रेसको ६० हजार ७ सय..

पुरा पढ्नुहोस् »

काँग्रेसलाई सोलुखुम्बुमा समानुपातिक भोट सबैभन्दा धेरै २६ मंसिर २०७४, मंगलवार १२:०८

सोलुखुम्बु, मंसिर २६ । सोलुखुम्बुमा पत्यक्षतर्फ वाम गठबन्धनसँग पराजित हुन पुगेको कांग्रेस समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फको मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र..

पुरा पढ्नुहोस् »

घुस सहित पोखरामा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ २६ मंसिर २०७४, मंगलवार ११:५५

पोखरा, मंसिर २६ । अख्तियार दुरुप्रयोग अनुसन्धान क्षेत्रिय कार्यालय पोखराले घुस सहित विद्युतका कर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार नगर २५ हजार सहित ईश्वर प्रसाद सुबेदीलाई अख्तियारको टोलील पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरण तथा ग्राहक..

पुरा पढ्नुहोस् »

लक्ष्य ब्याण्डको अन्तराष्ट्रिय यात्रा २६ मंसिर २०७४, मंगलवार ०६:११

पोखरा, मंसिर २६ । पोखरा, आँफैमा सांगीतिक भूमी । संगीतकर्मीले सिञ्चेको यो पोखरा अझै फराकीलो बन्दैछ । पोखरामा बसेर आधुनिक संगीतबारे कसैले सोच्यो भने एउटा नाम सजिलै आउँछ, लक्ष्य ब्याण्ड । अझै पूराना संगीतको संरक्षणसँग यो ब्याण्डको छुट्टै सम्बन्ध छ..

पुरा पढ्नुहोस् »