Breaking News


मेसी पेनाल्टीमा चुकेपछि … ४ माघ २०७४, बिहीबार ०३:४३

एजेन्सी, माघ ४ । स्पेनिस महारथी क्लब बार्सिलोना पाँच महिनादेखिको अपराजीत यात्रा टुंगिएको छ । बार्सिलोनालाई कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इस्पान्योलले १–० ले पराजित गरेको हो । बार्सिलोनाले गत अगस्टमपछि..

पुरा पढ्नुहोस् »

चैत भित्रै जिल्ला स्तरीय १२ वटा कार्यालय खारेज हुने ४ माघ २०७४, बिहीबार ०३:३३

काठमाडौं, माघ ४ । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने तयारी गरेको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ ।..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री र प्रदेश प्रमुख को पावरफूल ? ४ माघ २०७४, बिहीबार ०३:१५

काठमाडौं, माघ ४ । प्रदेश प्रमुखको व्यवस्था नेपालमा नयाँ हो । बुधबार नियुक्ति पाएका ७ जना प्रदेश प्रमुखहरुले अब आ-आफ्नो प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नेछन् । यससँगै प्रदेश सरकारको गठन हुनेछ । र, मुख्यमन्त्री अनि प्रदेशसभा प्रमुख दुबैले..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो ४ माघ २०७४, बिहीबार ०३:०७

काठमाडौं, माघ ४ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध भइरहेका बेला बुधबार फेरि मूल्य बढाइएको छ । पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । परिवर्तित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेल..

पुरा पढ्नुहोस् »

सिलवाललाई समात्न देशभरका प्रहरी खटिए ४ माघ २०७४, बिहीबार ०२:४९

काठमाडौं, माघ ४ । कार्यसम्पादन मूल्याकन सम्बन्धि गोप्य कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका एमाले सांसद तथा पूर्व्डिआईजी नवराज सिलवाललाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा पत्राचार भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार देशभरी..

पुरा पढ्नुहोस् »

२० दिनपछि खुल्यो ईञ्जिनियरिङ क्याम्पसको तालाबन्दी ३ माघ २०७४, बुधबार १७:०२

पोखरा, माघ ३ । पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसको तालाबन्दी २० दिनपछि खुलेको छ । क्याम्पस प्रशासन र विद्यार्थीबीच भएको सहमति पछि विद्यार्थीहरु तालाबन्दी खोल्न राजी भएका हुन् । विद्यार्थीहरुले गएको असोज २ गते १७ बुँदे..

पुरा पढ्नुहोस् »

को हुन् ४ नम्बर प्रदेश प्रमुख बाबुराम कुवँर ३ माघ २०७४, बुधबार १६:२५

पोखरा, माघ ३ । २०१७ साल साउन १० गते अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर १ मा जन्मिएका कुवँर लामो समय कानुनी पेशामा सक्रिय रहे । २०३३ सालमा अर्घाखाँचीकै जनज्योती ब्यवसायीक मावि सन्धीखर्कबाट एसएलसी पास गरेका उनी २०३४ सालमा पिएन..

पुरा पढ्नुहोस् »

धनगढीलाई राजधानी तोकेपछि अनिश्चितकालीन डोटी बन्दको घोषणा ३ माघ २०७४, बुधबार १३:२३

डोटी, माघ ३ । सरकारले ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि असन्तुष्टी जनाउदै दिपायलमा तानव सिर्जना भएको छ । डोटीको दिपायललाई प्रदेश राजधानी बनाउनुपर्ने भन्दै यस अघि नै आन्दोलन जारी राखेका दिपायलवासीले सरकारले अस्थायी राजधानी..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा गठबन्धनको बाँडफाँड–एमाले २९, माओवादी १४ ३ माघ २०७४, बुधबार १२:४८

काठमाण्डौं, माघ ३ । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? ३ माघ २०७४, बुधबार १२:१४

पोखरा, माघ ३ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि..

पुरा पढ्नुहोस् »