Breaking News


कांग्रेस बैठक आज पनि ५ माघ २०७४, शुक्रबार ०३:२३

काठमाण्डौं, माघ ५ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । शुक्रबार ११ बजेदेखि पुन बैठक बस्ने गरी बिहिबारको बैठक टुंगिएको थियो । बैठकमा पार्टी सभापति शेर बहादुर देउवाको नेताहरुले आलोचना गरेका थिए। निर्वाचनमा..

पुरा पढ्नुहोस् »

कहिले हुँदैछ प्रदेशप्रमुखको सपथ ? ५ माघ २०७४, शुक्रबार ०३:०९

काठमाडौं, माघ ५ । राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने..

पुरा पढ्नुहोस् »

क्षेत्रीय प्रशासकलाई हटाएर प्रदेशमा सचिव खटाउने तयारी ५ माघ २०७४, शुक्रबार ०३:०३

काठमाण्डौं, माघ ५ । सातै प्रदेशका प्रमुख (गभर्नर) लाई सरकारले शुक्रबारदेखि कार्यक्षेत्रमा पठाउने तयारी गरेको छ । तर, देशको प्रशासनिक संरचना भने अझै पनि केन्द्रीय ढाँचामै चलिरहेको छ । पुरानै संरचना अनुसार ५ वटा विकासक्षेत्रमा राज्यका प्रमुख..

पुरा पढ्नुहोस् »

पाेखरामा महिला सुरक्षा गृह बन्ने ४ माघ २०७४, बिहीबार १२:०८

पोखरा, माघ ४। पोखरालेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जीसी ले पोखरालेखनाथ महानगरपालिका भित्र महिला सुरक्षा गृह बनाउने प्रतिबद्धता ब्यत्त गरेका छन । बुधबार महिला मानब अधिकार रक्षक सञ्जाल कास्की ले सुरक्षा गृह सम्बन्धमा बुझाएको ज्ञापन..

पुरा पढ्नुहोस् »

काँग्रेस केन्द्रिय बैठकमा नेतृत्वप्रति आक्रोश (के भने देउवाले ?) ४ माघ २०७४, बिहीबार १०:१९

काठमाडौं, माघ ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भोगेको पराजयको विषयमा समीक्षा गर्न केन्द्रीय सदस्य र महासमिति बैठक बोलाउन आफू तयार रहेको बताएका छन् । बालुवाटारमा चलेको केन्द्रीय समिति बैठकमा आफ्नो..

पुरा पढ्नुहोस् »

धनकुटामा अनिश्चितकालीन कर्फ्यू ४ माघ २०७४, बिहीबार ०८:३५

काठमाडौं, माघ ४ । धनकुटामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदेश नं. १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय, धनकुटाका..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख मान्य छैन–ओली ४ माघ २०७४, बिहीबार ०८:२५

काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् । बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । उनले..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखको तलब १ लाख २२ हजार ४ माघ २०७४, बिहीबार ०४:३२

काठमाण्डौं, माघ ४ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिस र..

पुरा पढ्नुहोस् »

खारेज भएका जिविसको खातामा कसरी भेटियो साढे ७ अर्ब ? ४ माघ २०७४, बिहीबार ०४:१८

काठमाडौं, माघ ४ । संविधानतः निस्कृय भइसकेका तत्कालीन जिल्ला विकास समितिको खातामा झण्डै साढे ७ अर्ब रुपैयाँ रकम भेटिएको छ । यस वर्ष ढुंगा, गिट्टी, बालुवाको ठेक्काबाट उठेको रकम र घर जग्गा रजिस्ट्रेसन बापतको शुल्कसहित आगामी साउनसम्म यस्तो रकम २०..

पुरा पढ्नुहोस् »

मेसीको पेनाल्टी मिस हुँदा नेयमारको पहिलो ह्याट्रिक ४ माघ २०७४, बिहीबार ०४:०४

पोखरा, माघ ४ । मेसिको पेनाल्टी मिस भएपछि स्पेनिस महारथी क्लब बार्सिलोना इस्पान्योलसँग स्तब्ध भयो । साथै बार्सिलोनाको ५ महिनादेखिको अपराजीत यात्रा पनि टुंगिएको छ । कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा..

पुरा पढ्नुहोस् »