Breaking News


पालिखेचोक १ महिनाभित्रै भत्काईने २८ फाल्गुन २०७४, सोमबार ०२:२०

पोखरा, फागुन २८ । पोखरा ३, ४ र ९ नम्बर वडामा पर्ने पालिखेचोकको राईट अफ वे १ महिनाभित्र क्लियर गर्ने महानगरले निर्णय गरेको छ । आईतबार बसेको कार्यपालिका बैठकले चैत महिनाभित्रै सकेसम्म सहमतिमा ल्याएर सबै घर भत्काउने निर्णय गरेको हो । पालिखेचोकका ४..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभा आज (हेर्नुस् के के हुँदैछ) २८ फाल्गुन २०७४, सोमबार ०२:०७

पोखरा, फागुन २८ । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा सोमबार बस्दैछ । सभा विशेषगरी कानुनमा केन्द्रित हुनेछ । महानगरपालिकाले बिधेयकको रुपमा तयार गरेका १८ वटा कानुनी बिधेयक सभामा छलफल गर्ने तयारी छ । महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन..

पुरा पढ्नुहोस् »

प्रधान न्यायधिश पराजुलीले आफ्नै नेतृत्वमा तोके डाक्टर केसी र कान्तिपुर मुद्दाको पूर्ण इजलास २७ फाल्गुन २०७४, आईतवार ०५:२४

काठमाडौं, फागुन २७। त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकले अदालतको अवहेलना गरेको भन्दै परेका मुद्दाको आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश गोपाल पराजुलीले दुबै मुद्दामा सुनुवाइ..

पुरा पढ्नुहोस् »

गण्डकी हस्पिटलमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोप २७ फाल्गुन २०७४, आईतवार ०२:२६

पोखरा, फागुन २७ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) मा सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कास्कीकै निर्मलपोखरीकी धनमाया पोख्रेलको आईतबार विहान ६ बजे ज्यान गएको हो । सुत्केरीको मृत्युपछि आफन्तजनले अस्पतालको लापरबाहीका कारण..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा मन्त्रिपरिषद् विस्तार हुँदै, कोको बन्दैछन् मन्त्री ? २६ फाल्गुन २०७४, शनिबार १७:१९

पोखरा, फागुन २६ । प्रदेश नम्वर ४ मा मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सम्भवतः आईतबार नै मन्त्रीपरिषद् पूर्ण गरिसक्ने मुख्यमन्त्रीको तयारी बुझिएको छ । मन्त्रीपरिषद् विस्तारका लागि शनिबार राती अवेरसम्म नेताहरुको बैठक चलेको थियो ।..

पुरा पढ्नुहोस् »

अचम्मको गाउँ-जहाँका किशोरी १५ बर्षमै आमा बन्छन् २६ फाल्गुन २०७४, शनिबार १२:३६

प्रकाश ढकाल (भुजेलगाउँ) तनहुँ, फागुन २६ । उमेर १८ । २ बर्षअघि बिहे । काखमा ६ महिनाकी छोरी । तनहूँ बन्दिपुर गाउँपालिका ५ भुजेल गाउँकी उषा भुजेलले १६ बर्ष नपुग्दै विहे गरिन् । ७ कक्षा पढ्दै गर्दा अल्छि मानेर पढाई छोडेकी उनलाई आमाबाबुले नै फकाएर विहे..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई दुई तिहाई बहुमत २५ फाल्गुन २०७४, शुक्रबार ०९:३०

पोखरा, फागुन २५। प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई तिहाई बहुमत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेपछि उनको पक्षमा ४१ मत परेको छ। भने विपक्षमा १७ मत छ। एमाले र माओवादीको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीले मागे संसदबाट बिश्वासको मत २५ फाल्गुन २०७४, शुक्रबार ०८:५१

पोखरा, फागुन २५ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट बिश्वासको मत मागेका छन् । एमाले र माओबादीको समर्थनमा गत माग ४ गते मुख्यमन्त्रीको रुपमा काम थालेका उनले अरु सांसदसँग पनि सहयोग गरिदिन आग्रह गरे । संसद बैठकलाई..

पुरा पढ्नुहोस् »

माओवादी नेता महरा सभामुखमा निर्विरोध निर्वाचित २५ फाल्गुन २०७४, शुक्रबार ०८:१७

काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वा्चित भएका छन् ।सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ । महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु..

पुरा पढ्नुहोस् »

माओवादी नेता महराले दिए सभामुखमा उम्मेद्वारी २५ फाल्गुन २०७४, शुक्रबार ०६:१५

काठमाडौं, फागुन २५। प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् ।   महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड,..

पुरा पढ्नुहोस् »