Breaking News


राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित, सपथ भोलि २९ फाल्गुन २०७४, मंगलवार १२:२२

काठमाडौं ,२९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन । तर, वाम..

पुरा पढ्नुहोस् »

राष्ट्रपति पदका लागि मतदान जारी २९ फाल्गुन २०७४, मंगलवार ०६:५३

काठमाडौं, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मतदान जारी छ। संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो। मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति..

पुरा पढ्नुहोस् »

विमान दुर्घाटनामा ज्यान गुमाएका पोखराका पौडेल को हुन् ? २९ फाल्गुन २०७४, मंगलवार ०६:४०

पोखरा, फागुन २९ । सोमबार दिउँसो काठमाडौमा भएको विमान दुर्घटनामा परि पोखराका एक जनाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको ज्यान गएको हो । युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा बंगलादेशस्थित जलालाबाद राजीव..

पुरा पढ्नुहोस् »

विमान दुर्घटना–विमानस्थलको गम्भीर लापरबाही (गोप्य सूचना कसरी बाहिरियो ?) २९ फाल्गुन २०७४, मंगलवार ०२:२४

काठमाण्डौं, फागुन २९ । मंगलबार प्रकाशित सबै पत्रिकाहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगालाको विमान दुर्घटना भएको समाचारलाई पहिलो प्राथमिकताका साथ प्रकाशित गरेका छन् । सोमबार दिउँसो भएको दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको..

पुरा पढ्नुहोस् »

BREAKING-घोडाघोडी नगरपालिकाका विवादित मेयरमाथि गोली प्रहार २८ फाल्गुन २०७४, सोमबार १६:३८

काठमाण्डौं, फागुन २८ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई..

पुरा पढ्नुहोस् »

प्लाष्टिक निषेधित पोखराको नगरसभामै प्लाष्टिकका थाल (फोटोमा हेर्नुस्) २८ फाल्गुन २०७४, सोमबार १६:२०

पोखरा, फागुन २८ । पोखरालाई अघिल्लो बर्ष बिशेष समारोहका बीच प्लाष्टिक निषेधित नगर घोषणा गरियो । त्यसलाई नगरपरिषदले पनि अनुमोदन गरेको छ । त्यसपछि पनि प्लाष्टिकको प्रयोग भने रोकिएको छैन । यद्यपी सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टिकका गिलास र थाल..

पुरा पढ्नुहोस् »

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो। २८ फाल्गुन २०७४, सोमबार ११:३३

काठमाडौं, फागुन २८। यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१..

पुरा पढ्नुहोस् »

विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो २८ फाल्गुन २०७४, सोमबार १०:२७

काठमाडौँ, फागुन २८। यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ। स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं..

पुरा पढ्नुहोस् »

काठमाडौं धवान मार्गमा बस्दै गर्दा बंगल एयरको जहाज दुर्घटना, २८ फाल्गुन २०७४, सोमबार ०९:२०

पोखरा, फागुन २८। बंगलादेशबाट काठमाडौं आउदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको युएस बंगल एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । जहाजमा ७८ जना यात्रु रहको जानकारी प्राप्त भएको छ । जहाजमा आगोलागि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा नियम निलम्बन गरेर कानुन प्रश्ताव २८ फाल्गुन २०७४, सोमबार ०२:२९

प्रकाश ढकाल पोखरा, फागुन २८ । प्रदेश ४ को प्रदेशसभामा कानुन प्रश्ताव गर्नका लागि प्रदेशसभा नियमावलीको नियम नै निलम्बन गरिएको छ । प्रदेश सरकारको आर्थिक कार्यविधि संसदमा लैजान प्रदेशसभा नियमावलीको दफा ९९ निलम्बन गरिएको हो । नियमावलीमा सांसदले..

पुरा पढ्नुहोस् »